६ आश्विन २०८१ आइतबार
image/svg+xml

घरजग्गा मेलामा सरप्राइज मूल्य

नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गर्न लागेको घरजगा मेलामा सरप्राइज मूल्य राखिएको संघले जनाएको छ । मेलामा उपभोक्ताले कति मूल्यमा अपार्टमेन्ट तथा घर खरिद गर्न सक्छन् भन्ने प्रश्नमा संघका अध्यक्ष इच्छाराज तामाङले सरप्राइज मूल्य रहेको बताए।

असारमा घरजग्गा मेला

नेपाल जग्गा तथा आवास विकास संघले सातौं घरजगा मेला गर्ने भएको छ । संघले प्रदर्शनी हल, भृकुटीमण्डपमा असार १ देखि ५ गतेसम्म उक्त मेला आयोजना गर्न लागेको जनाएको हो । संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सातौं घरजग्गा मेलाको विषयमा जानकारी गराएको हो।

घरजग्गा किनबेचमा अर्बौं राजस्व छली

सरकारले अनलाइनमार्फत घरजग्गा किनबेच कारोबारलाई निगरानी गरेपछि विगतमा अर्बौं रुपैयाँ राजस्व छली हुने गरेको खुलेको छ।  भूमिसुधार तथा व्यवस्थापन विभागले गत वर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेचको सम्पूर्ण विवरण अनलाइनमार्फत निगरानी गरेपछि विगतमा रजिस्ट्रेसनबापत अर्बौ राजस्व छली हुँदै आएको खुलेको हो।

एक वर्षमै घरजग्गामा ६० अर्ब बढाए बैंकले

गत सातासम्म २८ वटा वाणिज्य बैंकले१६ खर्ब ६६ ऋण लगानी गरेका छन्। निक्षेप १९ खर्ब ६४ अर्ब रुपैयाँमा पुगेको छ।

घरजग्गा मेला–२०७३ शुरू, राष्ट्रपतिद्वारा उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘छैटौँ घरजग्गा मेला–२०७३’ को आज भृकुटीमण्डपमा एक समारोहबीच उद्घाटन गरे।

ग्रीसमा घरजग्गा कारोबारको मूल्यमा एक दशकमा ४१.३ प्रतिशतले गिरावट

ग्रीसको घरजग्गाको आवासीय तथा व्यवसायिक कारोबारको औसत मूल्यमा सन् २००८ यता ४१.३ प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले आइतबार जनाएको छ।

चैत अन्तिम साता घरजग्गा मेला

नेपाल जग्गा तथा आवास विकास संघले चैत अन्तिम साता काठमाडौं, भृकुटीमण्डपमा घरजग्गा मेला गर्ने भएको छ। छैटौं घरजग्गा मेला चैत २५ देखि २८ गतेसम्म चल्नेछ। मेलाको उद्देश्य घरजग्गा नीतिमा सरकारलाई घच्घच्याउनु र जनसाधारणलाई घरको प्राविधिक पक्षबारे जानकारी दिनु रहेको संघका अध्यक्ष इच्छाराज तामाङले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए।

फरार सूचिमा रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेत पक्राउ

अाेरियन्टल हाउजिङलगायत कम्पनी र व्यक्तिगत रूमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई चुक्ता गर्न नसकेपछि ठगी मुद्दामा प्रहरीको फरार सूचिमा रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई काठमाडौंको धापासीबाट प्रहरीले पक्राउ गरेको छ।

घरजग्गामा मासिक सवा ५ अर्ब लगानी

बैंक तथा वित्तीय संस्थालेे घरजग्गामा मासिक करिब सवा ५ अर्ब रुपैयाँ ऋण लगानी गरेको पाइएको छ। साउनपछिका तीन महिनामा उनीहरुले करिब १७ अर्ब रुपैयाँ लगानी गरेका छन्। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले साउनसम्ममा घरजग्गामा २ खर्ब ५३ अर्ब ४२ करोड (प्रतिग्राहक १ करोडभन्दा कमको १ खर्ब ४५ अर्बको आवासीय कर्जासमेत) लगानी गरेका थिए।

घरजग्गामा लगानी

नुत्पादक भनिए पनि वा केन्द्रीय बैंकले ऋणप्रवाहमा बेलाबखत कडाइ गरे पनि नेपालमा घरजग्गा व्यवसायमा लगानीकर्ता आकर्षित हुँदै आएका छन् । कुनै बेला थातबासका निम्ति र कृषिकर्म गर्ने उद्देश्यमा जोडिने जग्गा अब नाफामुखी व्यवसाय हुन पुगेको छ ।

किन बढ्याे घरजग्गाको भाउ ?

बैंक तथा वित्तीय संस्थाले ऋण लगानी बढाउँदा घरजग्गाको भाउ अकासिएको छ। भदौसम्ममा घरजग्गामा २ खर्ब ६० अर्ब लगानी भएको छ जुन उक्त कर्जा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको १५ प्रतिशत हो।

ब्याजदर बढ्यो, सेयर–घरजग्गाको कारोबार घट्ने संकेत

सर्वसाधारणको लागि बैंकमा पैसा राख्नु फाइदाजनक हुने देखिएको छ । किनकि पछिल्लो समय बैंकले सर्वसाधारणबाट लिने निक्षेपको ब्याजदर बढाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) को कमी हुन थालेपछि बैंकले सर्वसाधारणलाई आकर्षक ब्याज दिएर निक्षेप संकलन गर्न थालेका हुन् ।

घरजग्गा करमा ५ प्रतिशत मात्रै वृद्धि

काठमाडौं-सरकारले बढाएको घरजग्गा कर बुझाउन करदाताले अस्विकार गरेपछि काठमाडौं महानगरपालिकाले कर छुटको व्यवस्था गरेको छ। महानगरले साविकको करमा ५ प्रतिशत वृद्धि गरी कर उठाउन थालेको हो।

घरजग्गामा २ सय ४२ अर्ब लगानी

काठमाडौ-घरजग्गा किनबेच बढेसँगै बैंक तथा वित्तीय संस्थाले घरजग्गा ठूलो लगानी गरेका छन्। चालु आर्थिक वर्ष ७२/७३को पहिलो ११ महिनामा २ सय ४२ अर्ब ६१ करोड रुपैयाँ लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

कसियो सेयर धितो र घरजग्गा कर्जा

सरकारले सेयर र घरजग्गा कर्जामा कडाइ गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने मौद्रिक नीति लिएको छ। साढे ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको विस्तारकारी बजेटको पृष्ठभूमिमा केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिमा उत्पादनमूलक क्षेत्रको लगानीलाई बढावा दिँदै अन्य क्षेत्रलाई कसेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्