coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

गुरुकुल शिक्षामा बढ्दो आकर्षण

झापाको अर्जुनधारा जलेश्वर धाममा सञ्चालित गुरुकुलमा भारतको आसामदेखि आएका विद्यार्थी अध्ययन गरिरहेका छन्।

दानदाताको सहयोगले चल्छन् संस्कृत गुरुकुल

राष्ट्रियता, मानवता र विश्वबन्धुत्वको विकासका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, संवर्द्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले तनहुँको देवघाटधाममा गुरुकुल सञ्चालित छन्।

गुरुकुल गाउँ फर्काउन धार्मिक महोत्सव

बिहुँ रामकोट मन्दिरमा यहि मंसिर २२ गते देखि २८ गतेसम्म बिहुँकोट धार्मिक महोत्सव २०७९ आयोजना गरिएको हो।

स्वस्तिश्री गुरुकुलको फुटबल टोलीलाई बिदाइ

हल्यान्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष फुटबल प्रशिक्षण र विशेष प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुने स्वस्तिश्री गुरुकुलको फुटबल टोलीलाई आइतबार बिदाइ गरिएको छ।

स्वस्तिश्रीमा खेलकुद

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा स्वस्तिश्री गुरुकुल विद्यालयमा सोमबारबाट खेलकुद कार्यक्रम उद्घाटन गरिएको छ।

गुरुकुलको काव्यरोहणको सातौं शृंखलामा कुन्ता शर्मा

उनले ‘म सडकको मान्छे’, ‘सम्राटको लुगा’, ‘फेदीलाई बिर्सन्छ मान्छे’, ‘नदी किनाराको रुख’, ‘कविको हत्या’, ‘विष वृक्ष’, ‘धातु’ कविता वाचन गरिन्

गुरुकुलमा दलित छिराउन हुँदैन भनेर कुन वेदमा लेखिएको छ?

भगत सर्वजित विश्वकर्मा, जगमान गुरुङ, काले राई भनिने डा. स्वामी प्रपन्नाचार्य, सुन्दास दिदीबहिनी, क्षत्रीय कुलका योगी नरहरिनाथ फेरि नजन्माउने?

‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ सकियो

१६ दिने ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ नामक ‘भर्चुअल नाटक महोत्सव’ समापन भएको छ। कर्णालीको नाटक ‘गर्भछिटा’ र गुरुकुलको नाटक ‘ताराबजी लैलै’ देखाएर शनिबार महोत्सवको समापन गरिएको हो।

योगको प्रभाव : गुरुकुलदेखि स्कुलसम्म

जेठ दोस्रो साता त्रिवेणीधाम पुग्दा नारायणी नदीको किनारमा गुरुकुलका कलिला नानी योगका विभिन्न आसनमा रमाउँदै थिए। असार पहिलो साता कागेश्वरी मनोहरा–६ स्थित एक निजी विद्यालयमा पुग्दा स्कुले नानीहरू उसैगरी ध्यानमा मग्न भेटिए।

कैलाश विकास बैंकद्वारा वृक्षरोपण

कैलाश विकास बैंकले जिल्लाको पुतलीबजार नगरपालिकास्थित श्री पाणिनी आश्रम (गुरुकुल) मा वृक्षरोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत वृक्षरोपण गरेको जनाएको छ।

गुरुकुलबाट दुई बालक बेपत्ता

गुरुकुल विद्यालयबाट दुई बालक बेपत्ता भएका छन् । बाणगंगा नगरपालिका–२ मा रहेको मनकामना संस्कृत गुरुकुलमा अध्ययन गर्दै आएका दुईजना बालक यही सोमबारदेखि बेपत्ता भएका छन् । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा निवासी नीता भट्टराईका १० वर्षीय छोरा सागर भट्टराई र धनगढी घर भएका १२ वर्षीय अर्जुन सुवेदी बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । गुरुकुलबाट विद्यार्थी बेपत्ता भएपछि परिवारका सदस्य आक्रोशित भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्