२८ आश्विन २०८१ सोमबार
image/svg+xml

काठमाडौं–रक्सौल रेलमार्गको डिपिआर अध्ययन गर्न भारत तयार

छिटो काम गर्न सके यो रेलमार्ग पाँच वर्षभित्र निर्माण सम्पन्न हुने तीन खर्ब रूपैयाँभन्दा धेरै लाग्ने अनुमान छ।

काठमाडौं महानगरका ४४४ संक्रमित सम्पर्कविहीन!

काेराेना रिपोर्ट पोजिटिभ आएका उनीहरू सम्पर्कविहीन भएपछि संक्रमण फैलिने त्रास बढेको हो।

काठमाडौं उपत्यकामा थपिए ६ सय १८ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०७ जना, भक्तपुरमा ५० र ललितपुरमा ६१ जना संक्रमित थपिएका हुन्।

प्रशासनका स्थगित सेवा सुचारु, कुन बार के सेवा ?

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना महामारीका कारण स्थगित गरेका सेवाहरु पुन: सुचारु गर्ने भएको छ। प्रशासनले एक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड अपनाउँदै असोज ४ गते आइतबारदेखि सेवा पुनः सञ्चालन गर्ने जनाएको छ।

उपत्यकामा थपिए ७३७ संक्रमित, काठमाडौंमा मात्रै ६५२

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६५२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६० जना संक्रमित थपिएका हुन्।

काठमाडौं उपत्यकामा थपिए ५१२ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४० जना, भक्तपुरमा ४३ जना र ललितपुरमा २९ जना संक्रमित थपिएका छन्।

काठमाडौं उपत्यकामा थपिए ५ सय ९७ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८३ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन्।

निषेधाज्ञा : अन्यथा लेखिएकाे भन्दै काठमाडौं प्रशासनले सच्यायो बुँदा नम्बर १४

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो पारिएपछि ‘सञ्चालन गर्न पाइने क्रियाकलाप’अन्तर्गत बुँदा नम्बर १४ सच्याएको छ।

उपत्यकामा थपिए ४६४ संक्रमित, काठमाडौंमा मात्रै ३९४

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६४ जना नया संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३९४ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जना नयाँ संक्रमित थपिएका हुन्।

‘जति बेसार-पानी पिए पनि काठमाडौंमा संक्रमण बढेको बढ्यै !’

बिहीबार फेसबुकमा देशका समसामयिक समस्यालाई तीन बुँदामा उल्लेख गर्दै राप्रपा अध्यक्ष डा. लोहनीले सरकारप्रति कडा कटाक्ष गरेका हुन् ।

काठमाडौंलाई भयावह हुनबाट जोगाउने हो भने निषेधाज्ञा तुरुन्त कडा पार : उपत्यका नगरपालिका फोरम

यस्तो निषेधाज्ञाको खासै अर्थ नहुने भएको उल्लेख गर्दै फाेरमले अत्यावश्यक वस्तु र सेवालाई बिहान ९ बजेसम्म खुला गर्न पाइनेसम्म मात्र आदेश सीमित राख्न सम्बन्धित निकायसँग माग गरेको हो ।

बूढानीलकण्ठको घटनाले काठमाडौंमा हजारौंको परीक्षण गर्नुपर्ने पुष्टि गरेको छ : गगन थापा

बूढानीलकण्ठ नगरपालिकामा देखिएको संक्रमणको तथ्यांक सार्वजनिक गर्दै उनले यसबाट काठमाडौंमा जोखिम समूह पहिचान गरेर व्यापक मात्रामा कोरोना परीक्षण गर्नुपर्ने पुष्टि भएकाे बताएका हुन् ।

उपत्यकामा कोरोना फैलिन नदिन वडा तहमै पुगेर उपचारलाई तीव्रता दिइने

राजधानीमा सङ्क्रमणको गति तीव्र भएपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउँदै अन्यत्र फैलिन नदिन ‘कन्ट्याक ट्रेसिङ र ‘शङ्कास्पद क्षेत्र’का व्यक्तिको स्वाब परीक्षण तीव्र पारिएको हो ।

काठमाडौंमा भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्