१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

निषेधाज्ञा : अन्यथा लेखिएकाे भन्दै काठमाडौं प्रशासनले सच्यायो बुँदा नम्बर १४

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो पारिएपछि ‘सञ्चालन गर्न पाइने क्रियाकलाप’अन्तर्गत बुँदा नम्बर १४ सच्याएको छ।  

बुधबार जारी निषेधाज्ञामा ‘विदेश जाने व्यक्तिहरूलाई आवतजावतमा सहजीकरण गर्न सकिनेछ, साथै यसका लागि भिसा सहजीकरण गर्ने निकायहरू (भिसा प्रोसेसिङ सेन्टर) सञ्चालन गर्न पाइनेछ’ हुनुपर्नेमा अन्यथा लेखिएको जानकारी काठमाडौं प्रशासनले बिहीबार सूचना प्रकाशन गरी दिएको हो। 

हेर्नुहाेस्, सूचना-

प्रकाशित: २५ भाद्र २०७७ १४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App