८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

काठमाडौं महानगरका ४४४ संक्रमित सम्पर्कविहीन!

कोरोना संक्रमण पुष्टि भएका ४ सय ४४ जना सम्पर्कविहीन भएपछि काठमाडौं महानगरपालिका तनावमा परेको छ।  

काठमाडौं महानगरपालिकाअन्तर्गत सहरी स्वास्थ्य महाशाखाले शुक्रबार जारी गरेको तथ्यांकमा ४ सय ४४ जना कहाँ छन्, ‘नखुलेको’ उल्लेख छ।

काेराेना रिपोर्ट पोजिटिभ आएका उनीहरू सम्पर्कविहीन भएपछि संक्रमण फैलिने त्रास बढेको हो।  

स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वाथ्य कार्यालयले काठमाडौंमा स्वाब दिएर संक्रमण पुष्टि भएपछि मोबाइल स्विच अफ गरी त्यसरी सम्पर्कविहीन हुने व्यक्ति पत्ता लगाउने जिम्मा काठमाडौं महानगरपालिकालाई दिने गरेको छ।

प्रकाशित: ३ आश्विन २०७७ ०९:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App