रूसी सेनामा गएका १२ युवा सम्पर्कबिहीन
रुसी सेनामा कार्यरत १२ जना नेपाली युवाको परिवारसँग एक महिनादेखि सम्पर्क बिच्छेद भएको भन्दै आफन्तले राष्ट्रिय मानव अधिकार आयोगमा जीवनरक्षा र उद्धारका लागि अपिल गरे पनि सरकारले अवस्थाबारे कुनै जानकारी दिएको छैन।
रुसी सेनामा कार्यरत १२ जना नेपाली युवाको परिवारसँग एक महिनादेखि सम्पर्क बिच्छेद भएको भन्दै आफन्तले राष्ट्रिय मानव अधिकार आयोगमा जीवनरक्षा र उद्धारका लागि अपिल गरे पनि सरकारले अवस्थाबारे कुनै जानकारी दिएको छैन।
वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन्।
वैदेशिक रोजगारीका लागि १८ वर्षअघि मलेसिया गएका मेचीनगर नगरपालिका-६ का गोपाल घिमिरे सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ।
सर्वसाधारणको करोडौँ बचत रकम डुबाएर धरान १५ स्थित श्रेया बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु फरार भएका छन्।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। पाँच विदेशी सहित एक चालक दलको सदस्य रहेको उक्त हेलिकप्टर सम्पर्कविहिन भएको हो।
नेपालगन्जस्थित नमस्ते बचत तथा ऋण सहकारीको कार्यालयमा बुधबार एक महिला अलि चर्को स्वरमा कराइरहेकी थिइन्।
विभिन्न हिमाली क्षेत्रको पदयात्रामा गएका विदेशी पर्यटक र उनीहरुका नेपाली सहयोगी अलपत्र परेका छन्। धवलागिरी क्षेत्रको पदयात्रामा गएका विदेशीहरु बढीमात्रामा प्रभावित भएको पदयात्रा व्यवसायीले बताएका छन। पदयात्रामा रहेका उनीहरु हिमपातमा परेको र फर्किन नसकेको अनुमान व्यवसायीको छ। पदयात्रामा रहेका उनीहरुसँग सम्पर्क समेत नभएको व्यवसायीले बताएका छन्।
अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ।
बुधबार बिहान गोठ गएका उनीहरू फर्कने क्रममा दिउँसो १ बजेबाट फेम्रो जङ्गलबाट गुरुङ बेपत्ता भएका हुन्।
गत साउन १ गते बेलुकीदेखि घर नफर्केका जुम्ला सुर्की गाउँका चार जना किशोर हालसम्म सम्पर्कविहीन अवस्थामा रहेका छन्।
डम्बर विदेशिएको समय हिजोआज जस्तो फोनको सुविधा थिएन। चिट्ठीपत्रबाट सञ्चोविसञ्चो र हालखबर आदान–प्रदान हुन्थ्यो। मलेसिया पुगेको अढाई वर्षसम्म उनी चिट्ठीपत्र पठाएर परिवारको सम्पर्कमा रहे। तर, सन् २००६ देखि डम्बर बेपत्ता भएका थिए। उनी सम्पर्कविहीन हुँदा परिवारमा चिन्ता छायो तर सोधीखोजी गर्ने कुनै माध्यम थिएन।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा बिचगाउँका धनकुमार राई सम्पर्कविहीन भएका छन्।
सम्पर्कभन्दा बाहिर रहेकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला खत्रीले आफू उपचारका क्रममा नेपालगन्जमा रहेको बताएकी छिन्।
पातारासी गाउँपालिकाको लेखिढुंगा टुङटुङ लेखमा पहिरोमा परेका चार जना सम्पर्कविहिन भएका हुन्। पहिरोमा परेकाहरुको खोजी कार्यका लागि आफन्तजन पहिरो गएको स्थान तर्फ गइरहेको प्रहरीले जनाएको छ।
उनले आफूले बोक्ने मोबाइल समेत घरमै छोडेर गएकी छन्। एक छोरा एक छोरीकी आमा न्हेम्हाफुकी एकाएक बेपत्ता भएसँगै ताथलीको सौडोलमा सन्नाटा छाएको छ।