९ मंसिर २०८१ आइतबार
image/svg+xml

घरको छतमा टावर राख्ने कम्पनी सम्पर्कविहीन भएपछि...

शुक्लाफाँटा नगरपालिका– १० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल) को टावर जोखिमयुक्त अवस्थामा रहेको छ।

रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन

रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन्।

रूसी सेनामा गएका १२ युवा सम्पर्कबिहीन

रुसी सेनामा कार्यरत १२ जना नेपाली युवाको परिवारसँग एक महिनादेखि सम्पर्क बिच्छेद भएको भन्दै आफन्तले राष्ट्रिय मानव अधिकार आयोगमा जीवनरक्षा र उद्धारका लागि अपिल गरे पनि सरकारले अवस्थाबारे कुनै जानकारी दिएको छैन।

सोह्र वर्षअघि मलेसिया गएका विनाेद अझै बेपत्ता

वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन्।

६ वर्षदेखि मलेसियामा हराएका छोराको खोजी गरिदिन अपिल

वैदेशिक रोजगारीका लागि १८ वर्षअघि मलेसिया गएका मेचीनगर नगरपालिका-६ का गोपाल घिमिरे सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ।

करोडौँ डुबाएर श्रेय सहकारीका सञ्चालक सम्पर्कविहीन,पीडितहरुद्धारा घर घेराउ

सर्वसाधारणको करोडौँ बचत रकम डुबाएर धरान १५ स्थित श्रेया बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु फरार भएका छन्।

सोलुबाट काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। पाँच विदेशी सहित एक चालक दलको सदस्य रहेको उक्त हेलिकप्टर सम्पर्कविहिन भएको हो।

धवलागिरी पदयात्राका धेरै पर्यटकसँग सम्पर्कै छैन

विभिन्न हिमाली क्षेत्रको पदयात्रामा गएका विदेशी पर्यटक र उनीहरुका नेपाली सहयोगी अलपत्र परेका छन्। धवलागिरी क्षेत्रको पदयात्रामा गएका विदेशीहरु बढीमात्रामा प्रभावित भएको पदयात्रा व्यवसायीले बताएका छन। पदयात्रामा रहेका उनीहरु हिमपातमा परेको र फर्किन नसकेको अनुमान व्यवसायीको छ। पदयात्रामा रहेका उनीहरुसँग सम्पर्क समेत नभएको व्यवसायीले बताएका छन्।

अपहरण गरेको नाटक गर्ने व्यक्ति नियन्त्रणमा

अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ।

मनाङमा भेँडीगोठ गएका एक जना सम्पर्कविहीनः हिमपहिरोमा परेको आशंका

बुधबार बिहान गोठ गएका उनीहरू फर्कने क्रममा दिउँसो १ बजेबाट फेम्रो जङ्गलबाट गुरुङ बेपत्ता भएका हुन्।

चालिस दिनदेखि जुम्लाका चार जना किशोर सम्पर्कविहीन

गत साउन १ गते बेलुकीदेखि घर नफर्केका जुम्ला सुर्की गाउँका चार जना किशोर हालसम्म सम्पर्कविहीन अवस्थामा रहेका छन्।

मलेसियामा सम्पर्कविहीन बनेका भुजेल १८ वर्षपछि स्वदेश फर्किए

डम्बर विदेशिएको समय हिजोआज जस्तो फोनको सुविधा थिएन। चिट्ठीपत्रबाट सञ्चोविसञ्चो र हालखबर आदान–प्रदान हुन्थ्यो। मलेसिया पुगेको अढाई वर्षसम्म उनी चिट्ठीपत्र पठाएर परिवारको सम्पर्कमा रहे। तर, सन् २००६ देखि डम्बर बेपत्ता भएका थिए। उनी सम्पर्कविहीन हुँदा परिवारमा चिन्ता छायो तर सोधीखोजी गर्ने कुनै माध्यम थिएन।

बुईपाका धनकुमार साउन १० गतेदेखि सम्पर्कविहीन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा बिचगाउँका धनकुमार राई सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन भनिएकी सांसद बिमलाले भनिन्ः घाँटीको उपचारका लागि नेपालगन्जमा छु

सम्पर्कभन्दा बाहिर रहेकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला खत्रीले आफू उपचारका क्रममा नेपालगन्जमा रहेको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्