अमेरिकाको मिनियापोलिसमा इमिग्रेशन अधिकारीको गोली प्रहारबाट एकको मृत्यु, सडकमै हिंसात्मक प्रदर्शन
यो घटना त्यही शहरमा तीन हप्ताभन्दा कम समयअघि अर्का अमेरिकी नागरिक रेनी गुड को पनि एक इमिग्रेशन एजेन्टको गोलीबाट मृत्यु भएको घटनापछि भएको हो।
यो घटना त्यही शहरमा तीन हप्ताभन्दा कम समयअघि अर्का अमेरिकी नागरिक रेनी गुड को पनि एक इमिग्रेशन एजेन्टको गोलीबाट मृत्यु भएको घटनापछि भएको हो।
उमा कुङ्फुका अन्तर्राष्ट्रिय पदक विजेता भूपेन्द्र गुरुङ अमेरिकाको न्युयोर्क स्टेट एसेम्बलीद्वारा सम्मानित भएका छन्।
साहित्यिक पत्रकार संघले ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ र ‘पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’ का गद्य रचनाहरू’ लोकार्पण गरेकाे छ।
पछिल्लो समय ओली, शाह र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीका उम्मेदवार गगन थापाबिच बहस हुनुपर्ने माग सामाजिक सञ्जालमा बढ्दो छ।
आज कैयन् लोकतान्त्रिक भनिएका मुलुकमा सन्की र एकांकी नेता पुग्दा त्यहाँका नागरिकले भोगेको समस्याबाट हामी टाढिन सक्दैनौं। त्यसबाट सिक्न सकिएन भने आगामी पाँच वर्ष पनि त्यतिकै खेर जानेछन्।
संविधान जारी भएसँगै भने स्थानीय सरकारको प्राथमिकतामा सिमसार परेको छ। हल्दिबारी गाउँपालिकाले २०७६ सालदेखि गुरुयोजना बनाएर चरणबद्ध रूपमा पूर्वाधार निर्माण सुरु गरेको पूर्वअध्यक्ष लुइँटेल बताउँछन्।
डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण हुनेगरी भारबुङ र तातु खोलाको पानी प्रयोग गरिने विभागले जनाएको छ।
काठमाडौं तथा चीनको व्यापारिक तथा सांस्कृतिक सहर ल्हासाबीच सोझै बस सेवा सञ्चालन हुने भएको छ।
दादुरा रोगबाट बालबालिकालाई बचाउन र थप सङ्क्रमण फैलिन नदिन माघ १२ देखि माघ १६ गतेसम्म मलंगवामा विशेष खोप अभियान सञ्चालन गरिने प्रमुख डा झाले बताए।
जिल्लाभर प्रतिनिधिसभा निर्वाचनका लागि एक सय १२ मतदानस्थल र एक सय ४३ मतदान केन्द्र तोकिएका छन्। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार तीमध्ये १५ मतदानस्थल अतिसंवेदनशील, ३२ संवेदनशील र ६५ सामान्य अवस्थामा राखेर सुरक्षा योजना बनाइएको छ।
स्वदेशमै उत्पादन भएर विदेश निर्यात हुने सीमित वस्तुहरूमध्ये गलैंचा (कार्पेट) उद्योगले नेपालको आयातमुखी अर्थतन्त्रबीच आशा जगाएको छ।
‘यस वर्ष मौसम अनुकूल भएकाले पनि उत्पादन बढेको हो, विगतका वर्षहरुमा रोपेको सुन्तलाले यस वर्षबाट उत्पादन दिन थालेकाले पनि उत्पादनमा वृद्धि आएको हो’, उनले भनिन्।
कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
उपकप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटमा जितसँगै सुपर सिक्सको सम्भावना जीवत राखेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।