१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कर्तव्य ज्यान मुद्दामा ३ जनालाई जन्मकैद

जिल्ला अदालत भोजपुरले कर्तव्य ज्यान मुद्दामा तीन जनालाई जन्मकैदको फैसला गरेको छ। अदालतले टेम्केमैयुङ गाउँपालिका वडा नं – ५ खावा चोलन्तीका स्थानीय ३१ वर्षीय भिमसेन राई, ३८ वर्षीय धर्मराज राई, र ३१ वर्षीय दिपेन्द्र राईलाई जन्म कैदको फैसला गरेको हो।

पूर्व राजा ज्ञानेन्द्रले यसवर्ष नेपालगञ्जमा जन्मोत्सव मनाउने

आज बुधवार दिउसो नेपालगञ्ज जान लागेका पूर्व राजा ज्ञानेन्द्रले यसवर्ष आफ्नो जन्मोत्सव नेपालगञ्जमै मनाउने भएका छन् ।

चार हात, चार खुट्टा भएकाे अनौठो बच्चा जन्मियो

टीकापुर अस्पतालमा अनौठो नवजात शिशुको जन्म भएको छ। जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले अनौठो शिशु जन्माएकी हुन्।

जन्मदर्ता प्रमाणिकरण शुल्क चर्को भएको भन्दै नगरपालिकाको आलोचना

बेनी नगरपालिकाले वैदेशिक प्रयोजनका लागि गरिने सबै प्रकारका सिफारिस अंग्रेजीमा प्रमाणित गरिदिए वापत एक हजार रुपैयाँ राजश्व लिने गरेको जनाएको छ।

यात्रु भन्छन्– बाँच्ने आशा मारिसकेका थियौं, पुनर्जन्म भएको अनुभूति भइरहेछ

जहाजका यात्रु विनोद शेरचनले जहाज ल्याण्ड गर्न खोज्दा उत्साहित सबै यात्रु एक्कासी ढल्कदै घासे मैदानतर्फ जाँदा बाँच्ने आशा मरिसकेको अनुभूति सुनाए। उनले भने, ‘जहाजको कण्डिसन हेर्दा बाँचिदैन जस्तो लागेको थियो, तर चालक दलको चतुर्याईका कारण बच्न सफल भइयो।’ उनले आजको दिनमा आफ्नो पुर्नजन्म भएको बताए।

जन्मथलोमा मुस्कुराईरहे डा. उपेन्द्र देवकोटा

उपचाररत् बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा आफ्नो जन्मथलो गोरखा आउने सूचना पाएपछि बिहानैदेखि उनको घर रहेको पण्डित गाउँमा भिडभाड थियो। छिमेकी गाउँबाट समेत भेट्न आएका शुभेच्छुकले उनको घरको आँगन भरिएको थियो।

डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगियो

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई हेलिकप्टर मार्फत जन्मथलो गोरखा लगिएको छ। देवकोटाको जन्मथलो पुग्ने इच्छा अनुसार उनलाई त्यसतर्फ लागिएको हो।

डा. उपेन्द्र देवकोटालाई जन्मगाउँ लगिँदै

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई हेलिकप्टर मार्फत जन्मथलो गोरखा लगिने भएको छ। देवकोटाको जन्मथलो पुग्ने इच्छा अनुसार त्यसतर्फ लैजान लागिएको हो।

‘देशमा धेरै विरोधाभाष जन्मिएका छन्’

नेपालको प्रतिष्ठित औद्योगिक घराना निम्बस समूहका अध्यक्ष जगदीश अग्रवाल व्यापार, लगानी र आर्थिक विषयका जानकार व्यक्तित्वको रूपमा चिनिन्छन् । सम्बद्ध क्षेत्रका विभिन्न संघ संस्था, सरकारी निकायलगायतका लागि उनी विज्ञको रूपमा निरन्तर कार्यपत्र र वक्तव्यहरु राख्दै आएका छन् ।

छाेरा नभएपछि धेरै सन्तान जन्माउन बाध्य

कनकाई नगरपालिका–५ मण्डल बस्तीकी सीता मण्डल २५ वर्षकी छन् । उमेरकै हिसाबले भर्खर बिहे गर्ने समय भएपनि उनले चार सन्तानलाई जन्म दिइसकेकी छन्।

श्रीमतीको हत्या आरोपमा जन्मकैद

सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ।

मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि अलपत्र

मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् ।रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ।

जन्मदिनमा मनोजको समाजसेवा

फिल्म ‘१०० कडा १०’मा व्यस्त हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो जन्मदिन सामाजिक काम गरेर मनाएका छन् । फिल्मको सुटिङका लागि पोखरामा रहेका उनले बि एन्ड ब्रोज मेजेन्मेन्ट कन्सल्टेन्सीको व्ययवस्थापनमा विद्यार्थीहरुलाई निःशुल्क छात्रावृत्ति र युवाका लागि निःशुल्क प्राविधिक शिक्षाको घोषणा गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्