१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

जन्मदिनमा अनुष्कालाई विराट कोहलीले दिए अमूल्य उपहार

भारतका चर्चित क्रिकेटर विराट कोहलीले पत्नी एवं बलिउड अभिनेत्री अनुष्का शर्माको ३० औं जन्मदिनमा विशेष उपहार प्रदान गरेका छन्।

जन्मदिनमा पशुघर

बलिउडकी ‘बबली गर्ल’ अनुष्का शर्मा मंगलबारबाट ३० औं वर्षमा पुगेकी छन् । उनलाई विश्वबाट जन्मदिनको शुभकामना सन्देश सामाजिक सञ्जालमा आइरहँदा उनले ट्वीटरमार्फत जनावरको स्याहार सुसार गर्न पशुघर बनाउने घोषणा गरेकी छन्।

जन्ममिति घटाएर निर्देशक पदमा

समाज कल्याण परिषदका निर्देशक शिवकुमार वस्नेतले दुईवटा नागरिकता लिएर पदावधी बढाएको भन्दै जिल्ला प्रशासन कार्यायल, ललितपुरमा उजुरी परेको छ।

सन्तानले जन्माएकी ‘आमा’

कविता वाचनपछि रक्षा नेपालको लैनचौरस्थित कार्यालयमा भेटिएकी मेनुका थापाले भनिन्, ‘यो मेरो जीवनमा ठ्याक्कै मेल खाएको छ।’

आशारामलाई जन्मकैद

बालिका बलात्कारको आरोपमा दोषी ठहरिएका भारतीय धर्मगुरु आशारामलाई जन्मकैद सजाय भएको छ।  बुधबार जोधपुर अदालतले बलात्कार मुद्दामा उनलाई दोषी ठहर गर्दै जन्मकैद फैसला गरेको हो। अदालतले उनका सहयोगी शिल्पी र शरतचन्द्रलाई पनि दोषी ठहर गर्दै २०–२० वर्षको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गुमनाम छ ‘रावण’ को जन्मस्थान पौलस्त्य आश्रम

रामायणमा ‘खल’ पात्रका रुपमा परिचित रावणको जन्मभूमि मानिएको एवं हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दीको पौलस्त्य आश्रम प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा गुमनाम रहेको छ।

छोरा जन्माउन छवटी श्रीमती

‘बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पु-याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ’, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भने। हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आएका छन्।

सहिद वान्तवाको जन्मघरमा मुख्यमन्त्री राई

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले नागरिकले आफूहरूलाई सहिदको सपना पूरा गर्ने जिम्मेवारी दिएको बताएका छन्। उनले सहिदले देखेको समानता र न्यायमा आधारित आर्थिक क्रान्तिको सपना पूरा गर्न अझै बाँकी नै रहेको बताए।

बालुवाटारमा माधव नेपालले यसरी मनाए जन्मदिन (फोटो/भिडियो)

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको जन्मदिनमा प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ। केही दिन अघि बालुवाटारमा नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मदिन मनाएका थिए। नेपालको जन्मदिनमा प्रधानमन्त्री ओली र नेपाल दुवैले केक काटे।

दशकपछि जन्मभूमी पुगे उदितनारायण

भारदहस्थित पूर्व–पश्चिम लोकमार्गको उत्तर पट्टी छेउमै छ प्रसिद्ध गायक उदितनारायण झाको घर। डेढ दशकदेखि सुनसान रहेको उक्त घरमा आजभोलि निकै चहल पहल छ। चहल पहल हुनुको कारण हो उदितनारायण झाको आगमन।

शिशु जन्माएर फाल्ने महिलालाई मुद्दा

गत फागुन ४ गते सालनाल सहितको शिशु फाल्ने महिलालाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ।

प्रधानमन्त्रीको जन्मदिनमा क्रिकेटर सम्मानित

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो । खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७औं जन्मदिन थियो ।खासगरी फुटबलमा विशेष चासो राख्ने प्रधानमन्त्री ओली पछिल्लो समय क्रिकेटसँग पनि नजिकिन थालेका छन् । चार दिनअघि विश्वकप छनोटलाई छानिएको नेपाली क्रिकेट टोलीलाईसम्मान गर्ने घोषणा गरेका ओलीले शुक्रबार टोलीका सबै सदस्यलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेर जन्मदिन मनाए।

क्रिकेटरसँग यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मदिन (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो। खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७ औं जन्मदिन थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्