२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

घाइते फुटबलर आशिष राईको उपचार गर्न एन पेनाङ एफसीको अग्रसरतामा करिब १२ लाख रुपैयाँ जुट्यो

मैदानमा गम्भीर घाइते भई उपचाररत युवा नेपाली फुटबलर आशिष राईको सहयोगार्थ वैदेशिक भूमिमा सक्रिय नेपाली फुटबल क्लबहरूले उदाहरणीय अग्रसरता देखाएका छन्।

सशस्त्र प्रहरीमा ३३ एसपीहरूको सरुवा, भदौ १ देखि लागू हुने

सशस्त्र प्रहरी बल, नेपालले साधारण समूहतर्फका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ।

हवाई इन्धन चोरी गर्ने पेट्रोलपम्प सञ्चालकसहित सात जना पक्राउ

ट्याङ्करबाट हवाई इन्धन निकाल्दै गरेको अवस्थामा पर्सा प्रहरीले पेट्रोल पम्प सञ्चालकसहित सात जनालाई बिहीबार बेलुका नियन्त्रणमा लिएको छ ।

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले प्रतिपरिवार एक सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरेको छ ।

अम्बा खाएको निहुँमा मोरङमा ४ वर्षीया बालिकाको ह’त्या, आरोपित भन्छन्- इँटाले हानेर..

मोरङको सुनवर्षीमा अम्बा खाएको निहुँमा इँटाले हानेर ४ वर्षीया नाबालिकाको हत्या गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ।

राजेश हमाल भन्छन्: लोकतन्त्रमा प्रदर्शन होइन, विवेकको जित हुनुपर्छ

अभिनेता राजेश हमालले लोकतन्त्र, नेतृत्व, राजनीतिक स्थिरता र राष्ट्रिय हितबारे सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै नेपाललाई दलगत स्वार्थभन्दा माथि उठेर दूरदृष्टियुक्त नेतृत्व र बलियो लोकतान्त्रिक संस्कृतिको आवश्यकता रहेको बताएका छन्।

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

आज विभागले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ ।

कोशीको मुख्यमन्त्रीमा कार्कीकै निरन्तरता

कोशी प्रदेशको मुख्यमन्त्रीमा हालकै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन्।

६४७ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा करिब ६४७ किलोसहित दुई जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ।

यो संविधान अझै ५० वर्षसम्म संशोधन आवश्यक छैन: प्रधानमन्त्री बालेन

बालेनले संविधान संशोधनको आवश्यकता नरहेको बताएका छत् । उनले यो संविधान अझै ५० वर्षसम्म परिवर्तन गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।

सरकार गठनको अंक गणितमा नलाग्न बागमतीका सांसदलाई राप्रपा अध्यक्ष लिङदेनको निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशका राप्रपा सांसदलाई सरकार गठनको अंकगणितमा नलाग्न निर्देशन दिएका छन्।

किसानका गुनासा सुन्न तीन मन्त्री एकै ठाउँमा

रासायनिक मलको आपूर्ति, कृषि उपजको बजार व्यवस्थापन तथा कृषि पूर्वाधारका समस्या सुल्झाउन तीन मन्त्री, सांसद र किसान प्रतिनिधिबिच गृहकार्य सुरु भएको छ।

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

वीरगन्जको सुक्खा बन्दरगाह बिस्तारमा ढिलाइ

सिर्सियामा रहेको सुक्खा बन्दरगाहलाई बिस्तार गर्नको लागि अधिग्रहण गरिएको जग्गामा रहेको घर लगायतको भौतिक संरचनाहरूको क्षतिपूर्ति वितरणमा ढिलाइ गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्