१५ वैशाख २०८१ शनिबार
image/svg+xml

एनआइसिसिआईद्वारा निवर्तमान अध्यक्ष ढकालको बिदाइ

नेपाल इटालियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआइसिसिआई) ले तत्कालीन निवर्तमान अध्यक्ष नवराज ढकालको बिदाइ गरेको छ।

लोकतन्त्र चाहिन्छ, यस्तो नेतृत्व चाहिन्न !

वास्तविकता यस्तो छ कि लोकतन्त्रप्रति जनताको आस्था अटुट छ तर नेताको बोलीमा रत्ति पनि विश्वास छैन।

नेम्वाङको बाँचुन्जेल आलोचना, मृत्युपछि प्रशंसै-प्रशंसा

‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै’छ, देश भक्त छोरो मर्दा देशै रुँदो रै’छ।’ एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको निधनपछि अनिल पौडेलकोे सिर्जना र जेबी टुहुरेको स्वर रहेको एक गीतको अंंश हो यो।

उत्कृष्ट पुनरागमनप्रति टेन हागको प्रशंसा

पहिलो चार मिनेटमै दुई गोल बेहोरेपछि दबाबमा परेको युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै ३–२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो।

स्वस्तिका र प्रशंसा सेमिफाइनलमा

नेपालका स्वस्तिका विष्ट र प्रशंसा मोक्तान २०औं जयकर स्मृति एटिएफ यु–१४ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट–२ को गर्ल्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

इङ्ल्यान्ड प्रशिक्षकद्वारा स्टोक्सको प्रशंसा

इङ्ल्यान्डका प्रशिक्षक ब्रेन्डन म्याक्कुलुमले टेस्ट टोलीको नयाँ युगको सुरुआतका लागि अलराउन्डर बेन स्टोक्स असर गर्ने नेतृत्वकर्ता भएको बताएका छन्।

गैरसरकारी संस्थालाई आवश्यक सुरक्षाको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री खाँणले गैरसरकारी संस्थाहरुले कोरोना संकट, बाढी, पहिरोलगायतका प्राकृतिक विपदमा पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे।

प्रशंसा र सुनीराको जोडीलाई स्वर्ण

नेपालका प्रशंसा मोक्तानर सुनीरा थापाको जोडीले काठमाडौं/एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को गल्र्स डबल्समा बुधबार स्वर्ण जितेको छ।

पलेशा र नेगी सम्मानित

टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन्।

टिनेजर क्वानलाई सफलता

१४ वर्षीया क्वान टोकियो ओलम्पिकमा चीनकै सबैभन्दा कान्छी ओलम्पियन समेत हुन्। उनले आफ्नै देशकी चेन युछीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।

जुम्लामा नेपाली सेनाको चौतर्फी प्रशंसा

नागरिक सैनिक सम्बन्धलाई सुमधुर बनाउँदै गएपछि जुम्लामा नेपाली सेनाको चौतर्फी प्रशंसा हुन थालेको छ। सेना जुम्लावासीको सुख दुःको साथी बनेको छ।

जन्मदेखि आर्यघाटसम्मको दूरी

अरूलाई जान्ने र बुझ्ने कोसिस गर्नेले आफ्नो जीवनको गीता आफैँ पढ्न सके कति आनन्ददायक परिवर्तन आउँदो होला जीवनमा ।

क्वारेन्टाइनमा बसेकालाई म्याग्दीमा प्रशंसापत्र दिएर बिदाइ गरियो

कोराना भाइरस (कोभिड—१९) को जोखिम न्यूनीकरणका लागि विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न निकै मुस्किल भयो। वैदेशिक रोजगारबाट फर्किएकालाई अनिवार्य क्वारेन्टाइनका बस्नुपर्ने नियम बनाइएपनि विदेशबाट फर्किएकाले केहीदिन अटेरी समेत गरे। पटक–पटक क्वारेन्टाइनमा बस्न सूचना जारी नै गर्नुपरेको अवस्थामा म्याग्दीको एक स्थानीय तहले तोकिएको समयअवधिसम्म क्वारेन्टाइनमा बसेर घर फर्किनेलाई प्रशंसापत्र दिँदै विदाइको नौलो सुरुवात गरेको छ।

गुनासोभन्दा प्रशंसा धेरै !

‘उहिले सदरमुकामका कर्मचारीले बेलुका ५ बजे ढोका लाउँथे तर यहाँ बिहानैदेखि राति अबेरसम्म पनि जनता कै काममा लागिरहेका हुन्छन्।’ जनजागृती मावि जुंगारका प्रअ जीवराज भण्डारीले भने ‘बास्तव मै गाउँमा सरकार आए जस्तो भएको छ।

राष्ट्रसंघ महासचिवद्वारा चीनको प्रशंसा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले राष्ट्रसंघका कामहरूको अभिन्न अङ्ग बन्दै आएकोमा चीनको प्रशंसा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्