एनआइसिसिआईद्वारा निवर्तमान अध्यक्ष ढकालको बिदाइ
नेपाल इटालियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआइसिसिआई) ले तत्कालीन निवर्तमान अध्यक्ष नवराज ढकालको बिदाइ गरेको छ।
नेपाल इटालियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआइसिसिआई) ले तत्कालीन निवर्तमान अध्यक्ष नवराज ढकालको बिदाइ गरेको छ।
वास्तविकता यस्तो छ कि लोकतन्त्रप्रति जनताको आस्था अटुट छ तर नेताको बोलीमा रत्ति पनि विश्वास छैन।
‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै’छ, देश भक्त छोरो मर्दा देशै रुँदो रै’छ।’ एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको निधनपछि अनिल पौडेलकोे सिर्जना र जेबी टुहुरेको स्वर रहेको एक गीतको अंंश हो यो।
पहिलो चार मिनेटमै दुई गोल बेहोरेपछि दबाबमा परेको युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै ३–२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो।
नेपालका स्वस्तिका विष्ट र प्रशंसा मोक्तान २०औं जयकर स्मृति एटिएफ यु–१४ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट–२ को गर्ल्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
इङ्ल्यान्डका प्रशिक्षक ब्रेन्डन म्याक्कुलुमले टेस्ट टोलीको नयाँ युगको सुरुआतका लागि अलराउन्डर बेन स्टोक्स असर गर्ने नेतृत्वकर्ता भएको बताएका छन्।
गृहमन्त्री खाँणले गैरसरकारी संस्थाहरुले कोरोना संकट, बाढी, पहिरोलगायतका प्राकृतिक विपदमा पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे।
नेपालका प्रशंसा मोक्तानर सुनीरा थापाको जोडीले काठमाडौं/एसियन यु–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को गल्र्स डबल्समा बुधबार स्वर्ण जितेको छ।
टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन्।
१४ वर्षीया क्वान टोकियो ओलम्पिकमा चीनकै सबैभन्दा कान्छी ओलम्पियन समेत हुन्। उनले आफ्नै देशकी चेन युछीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।
नागरिक सैनिक सम्बन्धलाई सुमधुर बनाउँदै गएपछि जुम्लामा नेपाली सेनाको चौतर्फी प्रशंसा हुन थालेको छ। सेना जुम्लावासीको सुख दुःको साथी बनेको छ।
अरूलाई जान्ने र बुझ्ने कोसिस गर्नेले आफ्नो जीवनको गीता आफैँ पढ्न सके कति आनन्ददायक परिवर्तन आउँदो होला जीवनमा ।
कोराना भाइरस (कोभिड—१९) को जोखिम न्यूनीकरणका लागि विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न निकै मुस्किल भयो। वैदेशिक रोजगारबाट फर्किएकालाई अनिवार्य क्वारेन्टाइनका बस्नुपर्ने नियम बनाइएपनि विदेशबाट फर्किएकाले केहीदिन अटेरी समेत गरे। पटक–पटक क्वारेन्टाइनमा बस्न सूचना जारी नै गर्नुपरेको अवस्थामा म्याग्दीको एक स्थानीय तहले तोकिएको समयअवधिसम्म क्वारेन्टाइनमा बसेर घर फर्किनेलाई प्रशंसापत्र दिँदै विदाइको नौलो सुरुवात गरेको छ।
‘उहिले सदरमुकामका कर्मचारीले बेलुका ५ बजे ढोका लाउँथे तर यहाँ बिहानैदेखि राति अबेरसम्म पनि जनता कै काममा लागिरहेका हुन्छन्।’ जनजागृती मावि जुंगारका प्रअ जीवराज भण्डारीले भने ‘बास्तव मै गाउँमा सरकार आए जस्तो भएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले राष्ट्रसंघका कामहरूको अभिन्न अङ्ग बन्दै आएकोमा चीनको प्रशंसा गरेका छन्।