१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पाकिस्तानमा १४ आतङ्ककारीलाई मृत्युदण्डको फैसला

पाकिस्तानी सैनिक अदालतले १४ जनालाई आतङ्ककारीलार्इ मृत्युदण्डको सजाय सुनाएको छ।

भीरबाट लडेर महिलाको मृत्यु

उदयपुरकी एक महिला भीरबाट लडेर मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको चौदण्डीगढी नगरपालिका ४ बेलटार मगरडाँडाकी २३ वर्षीया बबिता रोक्का सार्की शुक्रबार दिउँसो नजिकैको पहरेखोलास्थित भीरबाट लडेर मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ।

नेपालटारमा ट्रकको ठक्करबाट दुर्इ जनाको मृत्यु

तारकेश्वर नगरपालिका नेपालटारमा ट्रकको ठक्करबाट २ जनाको मृृत्यु भएको छ । नेपालटार नजिकै लोलाङ हाइटमा ट्रकको ठक्करबाट १ जना पैदलयात्रीको घटनास्थलमै र एक बालकको ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफ्रिक नयाँ बसपार्कले जनाएको छ।

धादिङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका– ६ महोदवबेसीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

गाउँपालिकाको लापरबाहीले करेन्ट लागेर मजदुरको ज्यान गयो

लक्ष्मीपुरपत्तारी गाउँपालिकाले ११ हजार भोल्टको तार टसाएर निर्माण गराइरहेको दुईतल्ले सौचालयमा काम गर्ने राजमिस्त्रीको करेन्ट लागेर ज्यान गएको छ।

दोलखामा एउटा घरमा आगलागी हुँदा दुई जनाको मृत्यु

दोलखाको गौरिशंकर गाउँपालिका–९ टासिनाममा एउटा घरमा आगलागी हुँदा एक बृद्धा र बालकको ज्यान गएको छ।

स्कुटर र जीप ठोक्किदा श्रीमतीकाे मृत्यु, श्रीमान घाइते

स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्मा महिन्द्रा पिक अप र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ  भने एक जना गम्भीर घाइते भएका छन् ।

प्रभावकारी भएन सुरक्षित मातृत्व कार्यक्रम

नेपाल सरकारले २२ वर्षअघि सन् १९९६ मा सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेपछि घटेको मातृशिशु मृत्युदर सन्तोषजनक रुपमा घट्न नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

गुल्मीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

गुल्मीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका–२ मा गएराति लु१ज २१८१ नम्बरकाे जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो।

खोलाले बगाएर मृत्यु

पाँचथर र ताप्लेजुङको सिमानामा रहेको इवा खोलाले बगाएर एक युवाको मृत्यु भएको छ । हिलिहाङ गाँउपालिका– ५ का जुगल सुहाङको खोलाले बगाएर मृत्यु भएको हो।

लडेर २ को मृत्यु

बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको आज घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ। घाँस काट्दै गर्दा चिप्लिएर उनले मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिए।

पूर्व गृह राज्यमन्त्री सहित १९ जनालाई मृत्युदण्ड

बंगलादेशको एक अदालतले सन् २००४मा ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरेको अभियोगमा १९ जनालाई मृत्यु दण्ड दिने फैसला सुनाएको छ।

सवारी दुर्घटनमा देशभर ७ जनाको मृत्यु

मुलुकका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ। काठमाडौं, चितवन, सर्लाही, पर्सा, रुपन्देही, अछाम र ललितपुरमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्