छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु
रुकुम (पश्चिम)मा छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट र सानीभेरी गाउँपालिकामा एक/एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
रुकुम (पश्चिम)मा छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट र सानीभेरी गाउँपालिकामा एक/एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा४ख ३३३१ नं को टिपर हिजो बेलुका दुर्घटना हुँदा बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।
सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको माइक्रोलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा चालकसहित ६ जनाको मृत्यु भएको छ।
कैलालीको लम्की चुहा नगरपालिका–४ बलियामा आज बिहान भएको सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन्।
बसको ठक्करबाट तनहुँको बारबिसेमा साइकलमा सवार एक बालकको मृत्यु भएको छ।
आश्चर्यजनक ढंगले मृत्युदण्डको बहस आरम्भ भएको छ । लोकतन्त्रमा विश्वास गर्नेहरूले समेत भावनामा बहेर मृत्युदण्डको व्यवस्थागर्न माग गर्नुले समाजको चिन्तनस्तरलाई उदांग पारेको छ । अहिले जनधनको सुरक्षाको प्रमुख जिम्मेवारी लिएर बसेका गृहमन्त्रीले नै मृत्युदण्डका पक्षमा आफ्नो अभिमत प्रकट गरेपछि यो विषय गम्भीर हुन पुगेको छ।
माटो खन्ने क्रममा गत शुक्रबार ढिस्कोले पुरिँदा उदयपुर रौतामाई गाउँपालिका–६ निकासकी मधुमाया रायमाझीको मृत्यु भयो। रायमाझीसँगै माटो खन्न गएका सुवास विक, तिलक कार्की र १२ वर्षीया बिसिना बस्नेत घाइते भए।
खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पठाएको छ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ को सल्लेरी भिरमा ढुङ्गा खस्दा लागेर एक युवतीको मृत्यु भएको छ । सोही ठाउँकी १७ वर्षिया सलिना गुरुङको उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौँ लैजाँदै गर्दा मृत्यू भएको हो ।
विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ।
माटाको ढिस्कोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजे बस र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ।