१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

मेलका बोटमा फले नास्पाती!

बारीका डिलमा उम्रिएका मेलका बोट काटेर दाउरा बनाउने डोटी सानागाउँका किसान भने अहिले त्यसलाई सम्पत्ती मान्दै जोगाउन थालेका छन्।

दक्षिणकालीका किसानको चिन्ता : नास्पातीले बजार नपाउने हो कि !

दक्षिणकाली नगरपालिका वडा नम्बर ८ की जमुना आचार्यलाई अघिल्ला वर्षमा आफ्नो बगैंचामा फलेको लटरम्ब नास्पाती बेच्न कुनै समस्या हुँदैन्थ्यो। नास्पातीका ठेकेदार घरआँगनमै आएर नास्पाती खरिद गरेर लैजान्थे।

जङ्गली मेलमा नास्पाती फलाउने तयारी

कृषि ज्ञान केन्द्र बाजुराले जंगलमा पाईने मेल प्रजातीको बोटमा कलमी गरेर नास्पाती फलाउने योजना अघि सारेको छ। नास्पातीकै सानो जातिका रुपमा चिनिएको मेललाई कलमी गरेर नास्पाती बनाउने योजना रहेको कार्यालय प्रमुख गोविन्द्र सिजापतीले जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्