चीनमा आँधीपछि टाइफुनको खतरा
अधिकारीहरूले हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ।
अधिकारीहरूले हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ।
नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमका अनुसार आन्दोलनका क्रममा उनको हातमा सामान्य चोटसमेत लागेको थियो।
केही समयअघि भारतको अरुणाचल प्रदेश पुग्ने अवसर मिल्यो। त्यहाँका मानिसको नेपाल र नेपालीप्रतिको आत्मीयता देखेर म निकै भावुक भएँ।
उनले युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिइन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चारवटा विधेयक प्रमाणीकरण गरेका छन्।
विदेश अध्ययनका नाममा विद्यार्थी ठगी, भ्रामक विज्ञापन, अत्यधिक शुल्क असुली र कमजोर नियमनको गुनासो बढ्दै गएपछि नेपाल सरकारले शैक्षिक परामर्श (एजुकेसनल कन्सल्टेन्सी) क्षेत्रलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था लागु गरेको छ।
नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु ६० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्यमा भारी वृद्धि देखिएको हो।
पुराना राजनीतिक दलप्रति असन्तुष्ट नागरिकले शाहको भाषणमा ताली मात्र ठोकेनन्, फागुन २१ गतेको आम निर्वाचनमा रास्वपाप्रति असाधारण मत र विश्वास प्रकट गरे।
सरकारले घाइते नेपालीको थप उपचारका लागि नयाँदिल्लीस्थित एम्स अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरे पनि चिकित्सकको सल्लाहअनुसार तत्काल लैजान नसकिएको हो।
कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका ७ साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फेला परेको छ।
दुई वर्ष पुरानो विवाद सल्टाउन नसक्दा नेपाल पत्रकार महासंघ यूके शाखा पुनः विभाजनको संघारमा पुगेको छ।
बर्दिया प्रहरीले लागुऔषधसहित सुर्खेतका एक युवकलाई पक्राउ गरेको छ।
राजनीतिक कारणले क्वार्टरफाइनलका आठमध्ये दुईवटा राष्ट्र फाइनल पुगेमा इङ्लिस रेफ्री माइकल ओलिभर विश्वकप उपाधि भिडन्तमा रेफ्री बन्नबाट वञ्चित हुन सक्छन् ।
आमाले भन्नुहुन्थ्यो, ‘नजाने गाउँको बाटो नसोध्नु नानी!’ तर म सोधिरहेछु त्यहीँ जाने बाटो, जहाँ म, पुग्नु छैन कहिल्यै।