९ आश्विन २०८१ बुधबार
image/svg+xml

दलितकी छोरी भन्दै झुक्याएर गर्भपतन गराई घरनिकाला

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ।

गर्भपतन सेवा लिने महिला ४२ प्रतिशत

नेपालमा सुरक्षित गर्भपतन सेवाको सुनिश्चत गरेको १८ वर्ष बितिसक्दा पनि ४२ प्रतिशत मात्र यो सेवाको पहुँचमा रहेको तथ्यांक रहेको छ।

गर्भपतन गराउने संख्यामा वृद्धि

यहाँ सुरक्षित गर्भपतन गर्ने बढेका छन्। अस्थायी साधनको प्रयोग नगरी पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन गराउने बढेका हुन्। विगतमा भारतीय बजारका मेडिकलमा गएर गर्भपतन गराउँदै आएकाहरु अहिले भने जिल्ला अस्पतालमा सुरक्षितरूपमा गर्भपतन गराउन थालेका छन्।

जबरजस्ती करणीपछि असुरक्षित गर्भपतन

कालीकोटस्थित रास्कोट–४ सुनारबाढाकी १९ वर्षीय किशोरी नजिकैको पसलमा सामान किन्न जान्छिन्। उनलाई पसले साहु ५१ वर्षीय नमराज शाहीले कुदृष्टि राख्छन् र अनैतिक कार्य गर्न खोज्छन्। किशोरीले प्रतिकार्य गर्न खोजे पनि अन्ततः आफ्नो अस्मिता लुटिँदाको साक्षी आफैं बन्छिन्। यो घटनाक्रम यतिमै रोकिन्न।

गर्भपतन सेवा अस्थायी साधन बन्दै

निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको छ।

गर्भपतनको राजनीति

फ्रान्सेली चर्चित लेखिका सिमोन डी बोउवार लेख्छिन्,‘विवाहपछि स्त्री बिल्कुल पुरुषकी हुन जान्छे, बच्चाहरूलाई जन्मदिनु नै उसको मुख्यकार्य हो।

गर्भपतन बिरोधी र्‍यालीमा ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गर्भपतनको बिरोधमा आयोजना गरिएको र्‍यालीमा सहभागीहने पहिलो राष्ट्रपति बनेकाछन।

अवैधरूपमा गर्भपतन गराउने महिलासहित दुई पक्राउ

जिल्ला सदरमुकाम अमरगढीबाट अबैध गर्भपतन गरेको आरोपमा एक महिलासहित दुई जना पक्राउ परेका छन्। अमरगढी नगरपालिका–५ बस्ने २२ वर्षीया हरु भनिने हरिना भट्ट र वडा नम्बर ४ तल्लो खलंगा घर भएका ३६ वर्षीय डम्बरबहादुर रावललाई प्रहरीले पक्राउ गरेको हो।

औषधि अभावमा गर्भपतन सेवा बन्द

राज्यले दिएको ‘वैधानिक निःशुल्क गर्भपतन सेवा’ पाउनबाट महिला वञ्चित भएका छन्। जिल्लाको तल्कोट गाउँपालिकाले गाउँपालिकाको मुख्य केन्द्र मेलबिसौना स्वास्थ्य चौकीमा निःशुल्क गर्भपतनका लागि औषधि नल्याएपछि सो क्षेत्रका महिला गर्भपतन गराउनबाट वञ्चित भएका हुन्।

असुरक्षित गर्भपतन बढ्दै

सन्धिखर्कमा असुरक्षित गर्भपतन बढिरहेको छ। नेपाल सरकारको सूचीकृत संस्थाबाट मात्र गर्भपतन सेवा दिनुपर्ने भए पनि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेका निजी स्वास्थ्य संस्थाहरुले नियम मिचेर गर्भपतनको सेवा दिइरहेका छन्।

एक वर्षमा ९ सय ७२ ले गराए गर्भपतन

पर्वतमा गत वर्ष ९ सय ७२ महिलाले गर्भपतन गराएका छन्। जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन्।

सहज गर्भपतन सेवा सञ्चालन, पैसा र ज्यानको सुरक्षा

नचाहेरै गर्भ बस्दा हुने समस्या र जोखिमबाट जिल्लाका महिला मुक्त भएका छन् । गाउँ मै रहेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालनपछि महिलाहरुलाई सहज सुविधा उपलब्ध भएपछि उनीहरु त्यस्ता जोखिमबाट मुक्त भएका हुन्। यो सेवा जिल्लामा २८ वटा स्वास्थ्य संस्था मध्ये १५ मा सञ्चालनमा छ ।

गर्भपतनमा होसियारी नभए ज्यानको खतरा

अचेल गर्भपतनको औषधि जताततै बिक्री वितरण हुने गरेको छ। जसले गर्दा कतिपय किसोरी र महिलाको चिकित्सकको सल्लाहबिनै औषधिकोे प्रयोग गर्दा स्वास्थ्यमा ठूलो समस्या निम्त्याउने गरेको छ।

असुरक्षित गर्भपतन गराउने किशाेरी बढी

रोल्पा अस्पताललगायत जिल्लाका अन्य १२ स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी ९ हप्तासम्मको गर्भपतन गराउन निःशुल्क सुविधा छ। त्यसो त अस्पतालसहित अन्य दुई प्राथमिक स्वास्थ्य केन्द्रमा १२ हप्तासम्मको क्लिनिकल अर्थात् उपकरणको प्रयोगद्वारा गरिने गर्भपतनको पनि निःशुल्क सुविधा छ। तर विविध कारणले यहाँका किशोरी असुरक्षित गर्भपतन गराइरहेका छन्। उनीहरू थाहा हुँदाहुँदै पनि गर्भनिरोधबारे वास्ता गर्दैनन्।

ज्यानकै जोखिम मोलेर गर्भपतन

असुरक्षित गर्भपतन गराउदा आर्थिक हिसाबले मँहङ्गो पर्ने मात्र नभएर ज्यान कै जोखिम समेत रहने भएता पनि उनिहरु अझै सरकारी संस्थाको निशुल्क र भरपर्दो सेवा लिदैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्