१८ फाल्गुन २०७७ मंगलबार

सामसुङ कम्पनीका अध्यक्ष लीको निधन

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार लीको निधन आफ्नै निवासमा भएको हो। तर कारण खुलाइएकाे छैन।

सामसुङले जित्यो साढे ६ अर्ब डलरको फाइभ-जी नेटवर्कको ठेक्का

सामसुङका अनुसार यो ठेक्का आगामी सन् २०२५ सम्ममा पूरा हुनेछ । सामसुङ र भेरिजोनले यसअघि पनि संयुक्त रूपमा काम गरेका छन् ।

सामसुङद्वारा दोस्रो चरणको ‘चिप प्लान्ट’को शुभारम्भ

सामसुङको चिनियाँ ‘मेमोरी चिप’ निर्माण सेवाअन्तर्गत दोस्रो चरणको कार्यक्रम बिहीबार सञ्चालन गरेको जनाएको छ।

सामसुङ उत्तराधिकारी जेलमुक्त

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई घुस दिएको आरोपमा पाँच वर्ष जेल सजाय पाएका विश्वविख्यात कम्पनी सामसुङका उत्तराधिकारी ली जाय–योङ जेलमुक्त भएका छन् ।दक्षिण कोरियाको अदालतले लीले पाएको जेल सजायलाई खारेज गरिदिएपछि उनी जेलमुक्त भएको बिबिसीले जनाएको छ ।

सामसुङद्वारा ग्यालेक्सी जे सेभेन एनएक्स्टी ३२ जीबी सार्वजनिक

संसारकै अग्रणी प्राविधिक ब्राण्ड सामसुङले नेपाली बजारमा ग्यालेक्सी जे सेभेन एनएक्स्टी सार्वजनिक गरेको छ। सार्वजनिक नयाँ फोनमा जीवन्त दृश्यानुभुतिका लागि ५.५ ईञ्चको एचडी एसएमोलेड स्क्रिनको प्रयोग गरिएको छ।

जनवरीमा सामसुङले एस ९ सार्वजनिक गर्दै

स्मार्टफोन निर्माता कम्पनी सामसुङले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल एस नाइन र एस नाइन प्लसको सार्वजनिक गर्ने तयारी गरेको छ ।

सामसुङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी एसएट र एसएट प्लस

सामसुङ नेपालले आफ्नो नयाँ मोडलका स्मार्टफोन ‘सामुसङ ग्यालेक्सी एट’ र ‘सामसुङ ग्यालेक्सी एटप्लस’ बजारमा ल्याएको छ। बुधबार एक कार्यक्रमबीच कम्पनीले उक्त फोन सार्वजनिक गरेको हो।

सामसुङले बजारमा ल्यायो २ नयाँ मोडलका स्मार्ट फोन

कोरियन कम्पनी सामसुङले नयाँ स्मार्टफोन एस ८ र एस ८ प्लस सार्वजनिक गरेको छ। केही वर्षयता सामसुङले नयाँ प्रविधिसहतिका नयाँ मोडलका स्मार्ट फोनहरु बजारमा ल्याइरहेको छ । सन् २०१५ मा सामसुङले एस ६ बजारमा ल्याएको थियो ।

पार्क प्रकरणमा सामसुङका पदाधिकारीमाथि सोधपुछ

दक्षिण कोरियाली न्यायाधिकारीहरुले संसदबाट महाभियोग लगाइएकी दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यून हे विरुद्धको भ्रष्टाचार आरोपमा सामसुङ इलेक्ट्रोनिक्सका उच्च पदाधिकारी तथा त्तराधिकारी लि जाओ योङ्माथि बिहीबार सोधपुछ गरिएको छ।

सिटिसी मलमा सामसुङ मोबाइल एक्स्पो हुने

राजधानीको सुन्धारास्थित सिटिसी मलले मोबाइल एक्स्पो आयोजना गर्ने भएको छ। सामसुङको मुख्य प्रायोजनमा हुने एक्स्पो असोज ५ गतेबाट सुरु हुने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्