सुधारिएको ब्याटिङ र फिल्डिङसहित मैदानमा उत्रँदै नेपाली महिला टोली
नेपाली महिला क्रिकेट टोली आइतबारदेखि सुरु हुने आइसिसी महिला टि–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा सुधारिएको ब्याटिङ, फिल्डिङ र घरेलु मैदानको अनुकूलता प्रयोग गर्दै प्रस्तुत हुने भएका छन् ।

