२८ आश्विन २०८१ सोमबार
image/svg+xml

शिक्षाबाट वञ्चित बालबालिका

बाबु–आमालाई छोराछोरीको पढाइ लेखाइ गराउने ठूलो रहर भए पनि स्कुलमा नाम लेखाउने, किताब, कापी, झोला र ड्रेस किन्ने पैसाको जोहो गर्न नसक्दा विद्यालय जाने उमेरमा घरमै बिताइरहनुपरेको उनको दुखेसो छ।

‘चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष अयोग्य’

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा सरकारले अयोग्यलाई नियुक्ति गरेको बताएका छन्।

इजरायली दूतावासद्वारा ‘निरन्तर मेडिकल शिक्षा’ प्रदान

पश्चिम एशियाली मुलुक इजरायलको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित दूतावासले आज धुलिखेल अस्पतालमा प्रशिक्षण कार्यक्रम अयोजना गरी ‘निरन्तर मेडिकल शिक्षा’ (सीएमई) प्रदान गरेको छ।

कम्तिमा २० प्रतिशत बजेट शिक्षामा

२४ वर्ष अघि रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरेर तत्कालिन माओवादीले औपचारिक रुपमा भूमिगत युद्ध सुरु गरेको थियो। भएका संरचनामा निरन्तर आक्रमण गर्ने र नष्ट गर्ने रणनीतिका साथ अघि बढेका उनीहरुलाई अहिले भने विकास निर्माणका कामले पिरोल्न थालेको छ।

यसरी बनाउन सकिन्छ सबैलाई साक्षर

कहिले प्रौढ शिक्षा, कहिले साक्षर नेपाल, कहिले साक्षरता अभियान, विभिन्न नाममा निरक्षर नागरिकलाई साक्षर बनाउने प्रयास लामो समयदेखि भइरहेको छ। २००७ सालमा २ प्रतिशत रहेको साक्षरता दर २०६८ को जनगणनासम्म आइपुग्दा ६५.९४ र महिला साक्षरता ५७.३९ प्रतिशत पुगेको देखियो। २०५८ सालमा गरिएको जनगणनामा साक्षरता दर ५४.१ थियो। १० वर्षको अवधिमा ११.८४ प्रतिशतले साक्षरता दर बढ्न सफल भयो।

प्राविधिक शिक्षामा जर्मनी चासो

नेपालमा प्राविधिक शिक्षामा सहयोग गर्न जर्मनगैरसरकारी संस्थाहरुले चासो दिएका छन्। जर्मनीको कोलनमा आयोजित २१ औं गैरसरकारी संस्थाको सम्मेलनमा नेपालको आर्थिक समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिनुपर्ने निष्कर्ष निकालेका हुन्। त्यसका लागि जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले सहयोगका लागि चासो समेत देखाएका छन्।

शिक्षा दिवसमा नागरिककर्मी ओली सम्मानित

४० औं राष्ट्रिय शिक्षा दिवस एवम् ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले नागरिक दैनिकका संवाददाता अर्जुन ओलीलाई सम्मान गरेको छ।

शिक्षाका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताएकीछन्।

मातृभाषा शिक्षा कार्यक्रम असफल

बहुभाषिक शिक्षा १० वर्षअघि एक वर्ष सञ्चालन गरिए पनि विद्यार्थीले बुझ्न नसकेपछि विषय हटाइएको रसुवा माविका प्रधानाध्यापक तेम्पा रिसाङ घलेले बताए।

शिक्षामा सहयोग गर्न जर्मनसँग प्रदेश ३ को आग्रह

प्राविधिक शिक्षाको विकास र विस्तारमा सहयोग गर्न जर्मनीसँग प्रदेश ३ सरकारले आग्रह गरेको छ। नेपालका लागि जर्मन राजदूत रोलान्ड सेफरसँग विहीबार प्रदेशको राजधानी हेटौंडामा भएको भेटमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यस्तो अनुरोध गरेका हुन्।

निःशुल्क भएन सरकारी शिक्षा, शिक्षक भन्छन्, शुल्क उठाउनु बाध्यता हो

सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा लिएको छ। सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै उल्लेख छ। तर त्यो कार्यान्वयन भने हुनसकेको छैन।

जनक शिक्षाको जनक बालपत्रिका

बालबालिकालाई पढाइप्रति उत्प्रेरित गर्ने उद्देश्यले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ‘जनक बालपत्रिका’ प्रकाशन सुरु गरेको छ।

करोडौं लगानी, नतिजा शून्यजस्तै

त्यसो त रोल्पाका अन्य सामुदायिक विद्यालयको सिकाइ उपलब्धि पनि निकै कम छ। राज्यको करोडौं लगानी रहेका यस्ता विद्यालयमा नतिजा राम्रो आउन नसक्नु चिन्ताको विषय हो।

सङ्घीय शिक्षा ऐनको तयारीमा सरकार : मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय शिक्षा ऐन बनाउने तयारीमा सरकार लागेको बताएका छन्।

संसदमा शिक्षामन्त्रीले गगन थापाको आवाज नसुनेपछि...

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको छाया सरकारका शिक्षामन्त्री एवं सांसद गगनकुमार थापाले प्रश्न राख्न सुरु गरे। तर, माइकमा गडबडी आयो। गगनले बोलेको सुनिएन। प्रश्न नै नसुनिएपछि शिक्षामन्त्री भने, ‘आवाज आएन।’ गगनले झोक्किँदै जवाफ दिए, ‘आएन भने आएन, मेरो इस्यु नै होइन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्