प्रधानमन्त्री दाहालले भने, ‘लामिछाने सहकारी संचालक, लेखा र ऋण समितिमा रहेको देखिएन’
प्रधानमन्त्री पुष्पकमल दहालले गृहमन्त्री रवि लामिछाने हालसम्मको अनुसन्धानमा सहकारीमा कहीँ पनि संलग्न भएको नदेखिएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दहालले गृहमन्त्री रवि लामिछाने हालसम्मको अनुसन्धानमा सहकारीमा कहीँ पनि संलग्न भएको नदेखिएको बताएका छन्।
नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। नेपाली कांग्रेसका सांसद दीपक गिरीले प्रतिनिधिसभाको आकस्मिक समयमा उनको राजीनामा माग गरेका हुन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगीको विषयमा मुछिएका भनिएका गृहमन्त्री रवि लामिछानेलाई फसाउन र बदनाम गर्न खोजेको बताएका छन्।
अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला र बालबालिकाको मुद्दालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको बताएकी छिन्।
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ।
सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमीकहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरिएको बताएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र अमेरिकी वाणिज्य तथा बौद्धिक सम्पत्ति कार्यालयका उपसचिव एवं युनाइटेड स्टेट प्याटेन्ट एन्ड ट्रेडमार्क अफिस (युएसपिटीओ)का निर्देशक क्याथरिन के भिडेलबीच आज मन्त्रालयमा छलफल भएको छ।
ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेतले वर्षातको पानी सङ्कलन र व्यवस्थापन गरी दिगो विकासका लक्ष्य हासिल गर्न सकिनेमा जोड दिएका छन्।
रुसले आफ्नो सेनामा भर्ना भएकाहरू नेपालीहरुलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्।
अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि ३० अर्ब भन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको दाबी गरेका छन्।
संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको ऐनको मस्यौदामा प्रधानमन्त्री कार्यालयबाटै अतिरिक्त सचिव पद गायब गरिएको पाइएको छ।
उनले हरेकजसो नेता मौलिक संस्कृति र गीतसङ्गीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्री लगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गरे।
प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताएका छन्।