८ वैशाख २०८१ शनिबार

लोकमार्ग छेउछाउमा बढ्दै बस्ती

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङ जिल्ला प्रवेशद्वार मालढुङ्गाबाट पूर्वीरुकुम र रोल्पाको सिमाना पातीहाल्नेसम्म जोडेको छ।

पर्यटनले सप्रिदै ढोरपाटन

काठैकाठले बनेका घर रहेको यस क्षेत्रमा पछिल्लो समय माटो, ढुङ्गाको साथै कङ्क्रिटका घर बन्न थालेका छन्। स्थानीयसँगै बाहिरबाट समेत ढोरपाटनमा पुगेर घर बनाउने र होटल सञ्चालन गर्नेहरू पनि धेरै छन्।

सहकारी ठगी प्रकरणमा फरार ढोरपाटन नगरप्रमुख नेपालीविरुद्ध ‘रेड नोटिस’ जारी

सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई खोज्न ‘रेडकर्नर नोटिस’ जारी गरिएको छ।

कृषि कर्ममा रमाउँदै शारीरिक अपांगता भएका युवराज

ढोरपाटन नगरपालिका १ बुर्तिवाङ बजारका युवराज कँडेल शारीरिक अपांगता भए पनि कृषि कर्ममा रमाइरहेका छन्।

कहिल्यै नफर्कने गरी अस्ताइन् बिदामा नेपाल आएकी सञ्जिता...

बागलुङको ढोरपाटन नगरपालिका ५ प्याङ्खोलामा शनिबार भएको जिप दुर्घटनामा चन्द्रागिरि नगरपालिका ५ काठमाडौँकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाइन्।

भोग्नेलाई पीडा, राज्यलाई रमिता

दुर्घटना क्षेत्र काठमाडौंको थानकोट भएर मकवानपुरको थाहा नगरपालिकामा रहेको पर्यटकीय क्षेत्र चित्लाङ जोड्ने गणेशमानसिंह मार्गमा पर्छ। २०७३ सालमा निर्माण सुरु गरिएको यो सडक अझै कालोपत्रे हुन नसकेकोे स्थानीयले बताएका छन्।

ढोरपाटन दुर्घटना : तीन घाइतेलाई हेलिकोप्टरद्वारा पोखरा पठाइयो

बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ।

सवा दुई अर्ब ठगेर फरार मेयरलाई ‘प्रहरीकै संरक्षण’

सर्वसाधारणको करिब सवा दुई अर्ब रूपैयाँ ठगी गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली राजनीतिक तथा प्रहरी प्रशासनको संरक्षण हुँदा पक्राउ परेका छैनन्।

बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्