इतिहादको निःशुल्क प्रस्ताव अस्वीकृत
दैनिक आठ सय यात्रु मात्रै विदेशबाट आउन दिने नीति लिएको सरकारले युनाइटेड अरब इमिरेट्सको वायुसेवा कम्पनी इतिहादले अलपत्र नेपालीलाई निःशुल्क स्वदेश ल्याइदिन राखेको प्रस्ताव पनि लत्याएको छ ।