व्यवसायी दुर्गा प्रसाईंले ७ गते बल्खुमा प्रदर्शन गर्ने
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्ने भएका छन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्ने भएका छन्।
एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिरको पहिलो साता राजधानीमा हुने भएको छ।
टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा झन्डै एक दर्जन निवेदन परेका छन्।
एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिरको पहिलो साता राजधानीमा हुने भएको छ।
विवादित व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौँबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका छन्।
काठमाडौं महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरूले दुखेको पोखेका छन्।
तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ। न्जिकिंदै आएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो।
पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन्।
अर्थ मन्त्रालयले गत कात्तिक १ गते चारवटै विकास मन्त्रालयलाई परिपत्र गरेर बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिएको थियो ।
प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपालको उपत्यका प्रदेश कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ।
पर्यटन बोर्डको अनुसार सन् २०१९ को अक्टोबर महिनामा १ लाख १३ हजार संख्यामा पर्यटकहरू नेपाल भित्रिएका थिए।
पर्साको पोखरिया नगरपालिका–७ की सुनिताकुमारी साह यतिबेला गाउँ नजिकैको चोकमा पसल चलाउँदै छिन्।
म्याग्दीको सदरमुकाम बेनी र आसपासको क्षेत्रमा सुविधासम्पन्न होटल खुल्ने क्रमसँगै पाहुनाले सडकमा रात कटाउनुपर्ने समस्या हटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज तोलामै सुनको मूल्य एक हजारले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।