बक्सिङ संघमा अवाले दोहोरिए
नेपाल बक्सिङ संघको अध्यक्षमा राम अवाले दोहोरिएका छन्। नेपाल बक्सिङ संघको बुधबार पोखरामा भएको छैटौं साधारण सभाले अवालेलाई दोस्रो पटक अध्यक्षमा निर्वाचित गरेको हो।
नेपाल बक्सिङ संघको अध्यक्षमा राम अवाले दोहोरिएका छन्। नेपाल बक्सिङ संघको बुधबार पोखरामा भएको छैटौं साधारण सभाले अवालेलाई दोस्रो पटक अध्यक्षमा निर्वाचित गरेको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बक्सिङमा इतिहास दोहोर्याउने भए क्रमभंगता आवश्यक रहेको बताएका छन्।
विभागीय टोली नेपाल पुलिसका भूपेन्द्र थापा र सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द राजधानीमा जारी वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
अल नेपाल मिस्टर फेदर वेट बक्सिङ च्याम्पियनसिपमा बक्समाण्डुका बक्सर सरोज महर्जन च्याम्पियन भएका छन्।
नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई पराजित गरे।
पाँच पटक राष्ट्रिय च्याम्पियन पूर्वबक्सर ओमप्रकाश शर्माको स्वास्थ्य उपचारका लागि नेपाल बक्सिङ संघले बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ ।
नेपाल बक्सिङ संघले आफ्ना अध्यक्ष राम अवालेको विषयमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरूको कोरोना बिमा गरिदिएको छ ।