६ वैशाख २०८१ बिहीबार

बक्सिङ संघमा अवाले दोहोरिए

नेपाल बक्सिङ संघको अध्यक्षमा राम अवाले दोहोरिएका छन्। नेपाल बक्सिङ संघको बुधबार पोखरामा भएको छैटौं साधारण सभाले अवालेलाई दोस्रो पटक अध्यक्षमा निर्वाचित गरेको हो।

राखेप सदस्य सचिव घिसिङ भन्छन्: बक्सिङमा पदकको इतिहास दोहोर्‍याउन पहल गरौं

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बक्सिङमा इतिहास दोहोर्‍याउने भए क्रमभंगता आवश्यक रहेको बताएका छन्।

भूपेन्द्र र महेन्द्र सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिसका भूपेन्द्र थापा र सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द राजधानीमा जारी वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

सुवास र प्रदीप भिड्ने

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई पराजित गरे।

शर्मालाई बक्सिङ संघको सहयोग

पाँच पटक राष्ट्रिय च्याम्पियन पूर्वबक्सर ओमप्रकाश शर्माको स्वास्थ्य उपचारका लागि नेपाल बक्सिङ संघले बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ ।

बक्सिङ संघको स्पष्टोक्ति

नेपाल बक्सिङ संघले आफ्ना अध्यक्ष राम अवालेको विषयमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्