५ आश्विन २०८१ शनिबार
image/svg+xml

टिकटक लाइभमा जुवा तास खेलाउने चार पक्राउ

विहिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक विज्ञेप्ति जारी गर्दै टिकटकबाट जुवा खेलाउने चार जनालाई पक्राउ गरेको जानकारी दिएको हो।

एकै दिन ५ सय भन्दा बढी सवारी चालक ट्राफिक कारवाहीमा

जस अन्तर्गत सडकमा पानी चुहाउँदै ट्याङ्कर चलाउँदै गरेका ४ जना, कागजपत्र साथमा नराखी सवारी चलाउने ९ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १४ जना गरी २६ जना पानी ट्याङ्करका चालक कारवाहीमा परेका छन्।

ट्राफिक प्रहरीको बिषेश चेकिङ: २०० भन्दा बढी चालक ट्राफिक कारवाहीमा

उनका अनुसार काठमाडौंको नँया बसपार्क, सोह्रखुट्टे र स्वयम्भु चोकमा आज सवारी साधनको विशेष चेकजाँच गरिएको थियो।

प्रदूषण परीक्षणमा उपत्यकाका धेरैजसो सार्वजनिक सवारी फेल

शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागको टिमले सवारीको प्रदूषण परीक्षण गरेको थियो।

सिंजा भेगका ३ सय ७० बाढीपीडितलाई राहत वितरण

कनकासुन्दरीका १ सय ५० घरधुरी, हिमा गाउँपालिका १ सय २० घरधुरी र सिंजा गाउँपालिका भित्रका १ सय घरधुरी गरी ३ सय ७० घरधुरीलाई राहत वितरण गरिएको हो।

सामुदायिक विद्यालयहरुमा ट्राफिक सचेतना कक्षा संचालन

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार बालबालिकामा ट्राफिक सचेतना अभिवृद्दि गराउने उद्धेश्यले कक्षा संचालन गरिएको बताएका हुन्।

निवार्चनको दिन उपत्यकामा १४ सय ३६ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

उपत्यकामा आज आइतबार बिहान ४ बजेबाट मध्यान्ह साढे १ बजेसम्ममा १ हजार ४३६ सवारी साधनलाई नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एससएपी राजेन्द्रप्रसाद भट्टले बताए।

तीव्रगतिमा सवारी चलाए एक घण्टा ट्राफिक सचेतना कक्षा

के तपाईंले काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ? चलाउने भए होसियार! एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ला। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ।

उद्योगीहरुद्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ उपत्यकाभित्रका सम्पूर्ण जिल्ला-नगर र वस्तुगत उद्योग वाणिज्य संघहरुले संयुक्त रुपमा विभिन्न राजधानीमा शुक्रबार प्रदर्शन गरी बैंकहरुको खर्च न्यून गरी स्प्रेड दर ३ प्रतिशतभित्र रही जोखिमका आधारमा आधारदरमा बढीमा २ प्रतिशत मात्र लिन पाइने व्यवस्था गर्न माग राखे।

काठमाडौँमा सार्वजनिक जग्गा तथा संरचनाको प्रयोगमा कडाई गर्दै प्राधिकरण

प्राधिकरणले असोज २४ गते (सोमबार) सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा तथा संरचनाहरुको नाप नक्शा लगायतका कागतजात एक साता भित्र बुझाउन आदेश दिएको हो।

काठमाडौँ उपत्यकासहित पश्चिममा भारी वर्षा, काठमाडौँमा दिउँसो ३ बजेपछि वर्षा रोकिने

वरिष्ठ मौसमविद् कडेँलले भने, “सिमसिम पानी परिरहन्छ तर ठूलो वर्षा हुदैन। मौसम खुल्ने सम्भवाना छैन, बदली रहन्छ।”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्