२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २१:५० अपराह्न

लण्डनको आप्रवासनविरोधी र्‍यालीमा एक लाख ५० हजार सहभागी, २६ प्रहरी घाइते

झण्डामा आप्रवासीविरोधी विभिन्न नाराहरू लेखिएका थिए। नारामा ‘डुंगाहरू रोक्नुहोस्’, ‘तिनीहरूलाई घर पठाउनुहोस्’ र ‘बेलायतलाई एकताबद्ध गर्नुहोस्’ जस्ता नाराहरू थिए।

चर्चामा रहेका सम्भावित मन्त्रीः रमेश खरेल गृह, बालानन्द शर्मा रक्षा

गृहमा डिआइजी रमेश खरेलको नाम आएको छ भने रक्षामा नेपाली सेनाका पूर्व रथी बालनन्द शर्माको नाम चर्चामा आएको छ

सर्‍यो दोस्रो पर्वतीय दौडको आयोजना

जेन-जीको आन्दोलनपछि देशमा उत्पन्न परिस्थितिको कारण देखाउँदै दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको मिति सारिएको छ।

रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी, नयाँ पार्टीको घोषणा

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशम चौधरीले पार्टी छोडेका छन्।

कार्की मन्त्रिपरिषद्‍मा चर्चामा आएका नामहरू : आसिका र हर्क पनि

अन्तरिम मन्त्रिपरिषद्का लागि प्रधानमन्त्री कार्कीले शनिबार साँझ आफू निकट रहेका केही व्यक्तिहरूसँग छलफल गरेकी थिइन्।

पोखरामा सार्वजनिक यातायात सञ्चालन

सेवा प्रवाहकै सन्दर्भमा आज जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठक राख्ने जानकारी दिँदै उनले सक्ने कार्यालयले अत्यावश्यक सेवा सुरु गरिसकेको बताए।

नेटोसँग ट्रम्पको आह्वान : रुसी तेल रोक्नु, चीनमाथि सय प्रतिशतसम्म कर लगाउनु

ट्रम्पले बारम्बार रुसविरुद्ध कडा कारबाही गर्ने धम्की दिँदै आएका छन्। तर रुसले ट्रम्पको समयसीमा र चेतावनीलाई बेवास्ता गर्दै आएको छ। ट्रम्पले अहिलेसम्म त्यस्तो कुनै कारबाही गरेका छैनन्।

मधेसमा जितिया पर्वको रौनक

यो पर्वमा उपवास बसेका महिलाले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ।

एसिया कपमा श्रीलंकाको विजयी सुरुवात

संयुक्त अरब ईमेरेटस (यूएई)मा जारी प्रतियोगितामा शनिबार बाङ्लादेशलाई ६ विकेटले हराउँदै जित दर्ता गरेकाे हाे।

महोत्तरीको जनजीवन सामान्य बन्दै

स्थानीयको चहलपहल बढेको छ भने हाटबजार, पसल, कलकारखाना, यातायात, शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालय, सङ्घसंस्था, बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको छ।

साकार हुँदै सपना

केही साता अघिसम्म राजनीतिक स्थिरताको खोजीमा रहेको हाम्रो देश अहिले युवाशक्तिको एउटा नयाँ र शक्तिशाली जागरणले सिर्जित गम्भीर संक्रमणबाट गुज्रिरहेको छ।

प्रधानमन्त्री कार्कीलाई विश्वभरका गैरआवासीय नेपालीहरूको शुभकामना

नेपालको ४२औँ तथा पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्की नियुक्त भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) र विश्वभरका गैरआवासीय नेपालीहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

चितवनमा जनजीवन सामान्य बन्दै

तोडफोड, आगजनी भएका कार्यालयको सरसफाइ कार्यालयकै कर्मचारीबाट गराउने र कार्यालयका कर्मचारीले सम्भव नहुने प्रकृतिका सरसफाइका लागि थप जनशक्ति व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्ने, नेपाल विद्युत् प्राधिकरणले जलेका मिटर तत्काल जडान गर्ने, खानेपानी कार्यालयले खानेपानी आपूर्तिको सुनिश्चित गर्न निर्देशन दिइएको छ।

भारत : दुई करोड इनाम तोकिएकी माओवादी नेतृद्वारा आत्मसमर्पण

उनको बिग्रँदो स्वास्थ्यका कारण यस वर्षको मे महिनामा सुजाताले संगठन छोड्ने इच्छा व्यक्त गरेकी थिइन्। केन्द्रीय समितिमा आफ्नो कुरा प्रस्तुत गरेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्