८ आश्विन २०८१ मंगलबार
image/svg+xml

तरकारी खेतीमा किसानको आकर्षण

मर्चवार नेपालकै अन्न भण्डारको रुपमा परिचित छ। मुख्य तीनवटा गाउँपालिका मिलेर बनेको रुपन्देही जिल्लाको दक्षिणी क्षेत्र मर्चवारका स्थानीयको मुख्य पेसा कृषि नै हो।

सरकारको निर्देशनमा अस्पतालले भत्कायो सटर

सर्वोच्चको फैसला नआउँदै एकाबिहानै डोजर चलाएर सटर भत्काएपछि व्यवसायी आक्रोशित भएका छन्।

सार्वजनिक जग्गा निजी व्यवसायिक संस्थालाई दिन खोज्दा विरोध

नगरपालिकाले सार्वजनिक जग्गा निजी सस्थालाई दिन खोज्दा स्थानियले विरोध गरेका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राम राधाकृष्ण चोकमा अवस्थित एक वडा एक पार्क अवधारणा अन्तर्गत रहेको संरक्षीत जग्गा स्थानीय तहले निजी व्यवसायिक सस्थालाई दिन खोज्दा स्थानीयको विरोध भएको हो।

घरजग्गा व्यवसायीलाई कित्ताकाँट अझै झन्झटिलो

घरजग्गा व्यवसायीले कानुनको परिधिभित्र रहेर घरजग्गा कारोबार गर्ने व्यवसायीलाई जग्गाको कित्ताकाँट प्रक्रिया अझै झन्झटिलो रहेको व्यवसायीले गुनासो गरेका छन्।

कालो सूचीसम्बन्धी प्रावधान हटाउन निर्माण व्यवसायीको माग

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्कालाई नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले पूर्वाधार निर्माणमा उल्झन खडा गरिरहेका ऐन÷नियम परिमार्जनका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाएको छ।

‘सफलताको कडी मेहनत’

नेपालका सफल व्यवसायीहरुले सफलताको कडी मेहनत भएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघ तथा पूर्व मिस नेपालहरुको संयोजनमा भएको युवा सम्मेलनमा बोल्दै उनीहरुले सफलता प्राप्त गर्न मेहनत गर्नुपर्ने बताएका हुन्।

सहुलियत कर्जा प्रवाह निरासाजनक

रोजगारीका लागि दैनिक एक हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा खाडी मुलुक जान बाध्य भए पनि सरकारले सञ्चालन गरेको सहुलियत कर्जा लिई व्यापार व्यवसाय गर्नेको संख्या न्यून रहेको छ।

सेजमा थ्रेस होल्ड हटाउन सुझाव

सेजमा भएको थ्रेस होल्ड हटाउन उद्योगी व्यवसायीले सुझाएका छन्। राष्ट्रिय आयोजना आयोगले सिद्धार्थ उद्योग वाणिज्य संघको सहकार्यमा भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले उक्त धारणा राखेका हुन्।

‘जागिरे’ कानुन व्यवसायी हुन नपाउने

नेपाल बार काउन्सिलले कानुन व्यवसायीको प्रमाणपत्र लिनेका लागि कुनै पेसा व्यवसायमा संलग्न रहन नपाउनेगरी नयाँ निर्णय गरेको छ । अब सरकारी तथा गैरसरकारी संघ संस्थामा जागिरेले कानुन व्यवासायीको प्रमाणपत्र सजिलै लिन पाउने छैनन् ।

नौमती बाजाको समावेशी सन्देश

कृष्णा क्षेत्रीको मूलघर तनहुँ हो। कामका सिलसिलामा विगत आठ वर्षदेखि उनी राजधानीमा संघर्षरत छिन्। कपडाको व्यवसाय नचम्केपछि निराश उनी पछिल्लो दुई वर्ष भने बाजा बजाउँदै र रमाउँदै छिन्।

१५ सय सहकारी सञ्चालकको सुविधा रोक्का

युवा तथा साना व्यवसायी रोजगार कोषबाट कर्जा लिएर समयमा नतिर्ने विभिन्न सहकारीका एक हजार पाँच सय सञ्चालकले स्थानीय तहबाट पाउने सेवा, सुविधा रोक्का गरिएको छ।

निर्माण व्यवसायीद्वारा उपप्रधानमन्त्रीको ध्यानाकर्षण

उप–प्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले निर्माण व्यवसायीको रचनात्मक सहयोग बिना समृद्घ मुलुक बनाउन नसकिने बताएका छन्।

नारायणीले ति-यो ८३ लाख कर

नेपालकै ठूलोमध्येको एक नारायणी यातायात व्यवसायी संघको रुपान्तरित कम्पनी पुरानो नारायणी यातायात कम्पनी प्रालिको प्रथम वार्षिक साधारणसभा हेटौंडामा भएको छ।

फलामलाई आकार दिने पौरखी पाखुराहरु

गएको मंगलबार आर्नेदाइ (आरनको काम गर्दा पाएको नाम) उर्फ रडक विश्वकर्मा आरनमा फलामको टुक्रालाई आकार दिन व्यस्त थिए। उनको छेवैमा उनीबाट निर्मित हँसियाहरू थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्