९ आश्विन २०८१ बुधबार
image/svg+xml

डोल्पाको एकमात्र जडिबुटी प्रशोधन केन्द्र बन्द

डोल्पाकै एक मात्र जडिबुटी प्रशोधन केन्द्र बन्द हुँदा यहाँका जडिबुटी व्यवसायी मर्कामा परेका छन्। जिल्लामै जडिबुटी प्रशोधन गर्ने उदेश्यले त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने खातीज्युलामा २०५५ सालमा स्थापना गरिएको त्रिपुरासुन्दरी जडिबुटी संकलन तथा प्रशोधन केन्द्र १८ वर्षदेखि बन्द हुँदा डोल्पाली जडिबुटी व्यवसायी मर्कामा परेका हुन्।

पानी हालेर गाडी चल्दैन : महासचिव सिटाैला

सरकारले दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्न यातायात व्यवसायीहरुलाई निर्देशन दिएपनि व्यवसायीहरुले अटेर गर्दै आएका छन्।

अर्को लगानी सम्मेलनको तयारी

गत वर्षको सम्मेलनमा नेपालमा लगानी गर्ने इच्छा देखाएका व्यवसायीलाई लगानी गराउन नसकेको सरकारले अर्को लगानी सम्मेलनको तयारी गरेको छ।

स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका छन्।

स्थानीय निकायका कर पुनरावलोकन गर्न व्यवसायीको सुझाव

करको भार थपिएर व्यवसाय गर्न समस्या परेको गुनासो गर्दै आएका व्यवसायहरुले स्थानीयकर हरु परिमार्जन गर्न सुझाव दिएका छन्।

नेपाली धोबीः बाइक सरर लुगा घरघर

संसारमा कयौँ मानिसले आफूले जुन विषय पढ्यो, त्यही विषयसँग मिल्ने काम गर्दैनन् । कतिपयले अध्ययन गरेको विषयभन्दा बाध्यताले फरक काम गर्छन् भने कतिपयले रहरले गर्छन् ।

नाै लाख प्रतिष्ठानमा ३४ लाखलाई रोजगारी

मुलुकमा सञ्चालित ९ लाख २२ हजार प्रतिष्ठान तथा व्यवसायले ३४ लाख जनालाई रोजगारी दिइएको पाइएको छ।

पुष्प व्यवसायमा ६ अर्ब लगानी

सहरी क्षेत्रमा फूलको प्रयोग बढेसँगै पुष्प व्यवसाय फस्टाएको छ । अहिले पुष्प व्यवसायमा लगानी करिब ६ अर्ब रुपैयाँ पुगेको छ।

पर्साका होटल र पर्यटन व्यवसायी संगठित

पर्साका होटल र पर्यटन व्यवसायी संगठित भएका छन् । वीरगन्जमा सम्पन्न होटल तथा पर्यटन व्यवसायीको भेलाले बुद्धिप्रसाद (हरि) पन्तको अध्यक्षतामा ‘होटल तथा पर्यटन व्यवसायी संघ, पर्सा’ गठन गरेको हो।

निर्माण व्यवसायी संघ काभ्रेमा घिसिङ

निर्माण व्यवसायी संघ काभ्रेको नवौं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले उपेन्द्रकुमार घिसिङको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ।

वीरगन्ज होटल तथा पर्यटन व्यवसायी संघमा पन्त

वीरगन्जमा सम्पन्न होटल तथा पर्यटन व्यवसायीहरुको भेलाले बुद्धिप्रसाद (हरी) पन्तको अध्यक्षतामा ‘होटल तथा पर्यटन व्यवसायी संघ, पर्सा’ गठन गरेको छ। पर्यटन तथा होटेल ब्यवसायलाई ब्यवसायिक र सशक्त बनाउन तथा सामूहिक हितका लागि भूमिका गर्न संघलाई गति दिन खोजेको भेलाका सहभागि ब्यवसायिले बताए।

निर्माणको विनिर्माण

अहिलेसम्म निर्माण उद्योगले देशको कुल गार्हस्थ उत्पादनमा करिब ११ प्रतिशतको योगदान गरेको छ र बितेका दुई दशकमा नेपाली निर्माण उद्योगले आशालाग्दो प्रगति पनि गरेको छ ।

सुनमा राष्ट्र बैंकले सिन्डिकेट लगाएको भन्दै पसल बन्द

सुनमा बैंकले सिन्डिकेट लगाएको भन्दै त्यसको अन्त्य गर्नुपर्ने माग राखेर चितवनका सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन् । नेपाल राष्ट्र बैंकले सुनमा लगाएको सिन्डिकेटका कारण बजारमा माग अनुसार आपूर्ति नभएको उनीहरुको आरोप छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्