१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

निर्माण व्यवसायी संघ काभ्रेमा घिसिङ

बनेपा – निर्माण व्यवसायी संघ काभ्रेको नवौं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले उपेन्द्रकुमार घिसिङको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ।

समितिमा वरिष्ठ उपाध्यक्ष विजय लामा, प्रथम उपाध्यक्ष लनम दोङ, द्वितिय उपाध्यक्ष अनिश बल, महासचिव चेतप्रसाद गौतम, सचिव अमित लामा, कोषाध्यक्ष विष्णुहरि जोशी र सह–कोषाध्यक्ष सुवास श्रेष्ठ लगायत रहेका छन्। 

 

प्रकाशित: २५ भाद्र २०७५ ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App