९ आश्विन २०८१ बुधबार
image/svg+xml

यातायात व्यवसायीलाई कम्पनीमा जाने म्याद पुन: थपियाे

सरकारले यातायात व्यवसायीलाई कम्पनीमा जानका लागि आगामी फागुन मसान्तसम्मको समावधि दिएको छ।

कम्पनी ऐनले यातायात संघ/समिति दर्ता अन्योल

यातायात व्यवसायी संघ/समिति कम्पनीमा दर्ता हुन कम्पनी ऐनकै प्रावधानकै कारणले जटिलता देखिएको छ। कम्पनी ऐन, २०६३ अनुसार कम्पनी दर्ता हुने प्राइभेट कम्पनीको सेयरधनी संख्या एक सय एक मात्रै हुने  प्रावधानकै कारणले समस्या आएको यातायात व्यवसायीले गुनासो गरेका छन्। कम्पनी ऐन,२०६३ को दफा ९ (१) मा ‘प्राइभेट कम्पनीको शेयरधनीहरूको संख्या एक सय भन्दा बढी हुनु हुँदैन’ भन्ने व्यवस्था उल्लेख छ।

पर्यटन कार्यालय स्थापना नहुँदा व्यवसायी मर्कामा

बुद्ध जन्मस्थल लुम्बिनी देशकै प्रमुख पर्यटकीय गन्तव्य हो। रुपन्देहीको बेलहिया स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने नाका हो। नेपालगन्ज नाकाबाट पनि उल्लेख्य पर्यटक नेपाल आउँछन्।

व्यवसायीका जायज काममा हस्तक्षेप हुँदैन: मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका छन्।

कृषकलाई व्यवसायिक बनाउँदै ग्रामीण सडक

सिन्धुलीको साविक तिनकन्या गाविसका मोहनबहादुर पुर्वछाने पाँच वर्ष अगाडिसम्म जुनारलाई व्यवसायीक खेतीका रुपमा लिदैन थिए। त्यसको कारण थियो गाउँमा सडक नपुग्दा मूल्य नपाउँनु। तर, जब ग्रामीण सडक तिनकन्या पुग्यो जुनारको भाउ पनि एक्कासी आकाशियो।

बजेट नहुँदा दर्जनौ योजना अलपत्र

रोल्पा र प्युठानका विभिन्न सडक निर्माणको जिम्मा पाएको सडक डिभिजन कार्यालय चकचकेले बजेट नभएका कारण ‘काम रोक्नु’ भनेर ठेकेदारलाई मौखिक जानकारी गराएपछि निर्माण व्यवसायीसँगै योजनाहरू पनि अलपत्र परेका छन।

निर्माण व्यवसायीको रकम चाँडै भुक्तानीगर्छौं : मन्त्रीमहासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका बाँकी रकम चाँडै भुक्तान गरिने बताएका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्रीमहासेठले प्रक्रिया पुर्याएर व्यवसायीको रकम भुक्तानी गर्ने बताएका हुन्।

भरपर्दाे अनुसन्धान नभएकाे भन्दै परिवारले शव बुझ्न मानेन

घोराहीमा हत्या गरिएका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्ती मगरको परिवारले भरपर्दो अनुसन्धान हुन नसकेको भन्दै अझै शव बुझ्न मानेको छैन। बिहीबार बेलुका हत्या भएलगत्तै एक जनालाई पक्राउ गरिए पनि घटनामा अन्यको समेत संलग्नता हुन सक्ने भन्दै पीडित परिवारले शव बुझ्न नमानेको हो।

दाङमा एक व्यवसायीको हत्या

दाङमा एक व्यवसायीकाे हत्या भएकाे छ। घोराही उपमहानगरपालिका १३ को सेवा खोला पुन नजीक विहिबार राति एक व्यवसायीको हत्या भएको हाे।

‘दाता लगानीका ठेक्कामा भाग लिन दिइएन’

नेपाल निर्माण व्यवसायी महासंघले एसियाली विकास बैंक (एडिबी) लगायत दातृ निकायको लगानीमा सञ्चालन हुने ठूला परियोजनाको ठेक्कामा स्वदेशी निर्माण व्यवसायीलाई सहभागी हुनबाट वञ्चित गराएकोमा आपत्ति जनाएको छ।

२८ बर्षे पुष्प व्यवसायी भन्छन : धन्न विदेश गएनछु

गरे के सम्भव छैन र ? आजकल नेपालमा पनि फूल प्रयोगकर्ताहरु बढेका छन  प्रयोगकर्ता बढेसंगै व्यवसायीहरुमा हर्षोल्लास छाएको छ।

टानमा मजदुरको नामबाट व्यवसायीको तालाबन्दी

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले सोमबार पदयात्राको क्रममा मृत्यु भएका पर्यटन मजदुरका परिवारलाई रकम हस्तान्तरण गर्दै गर्दा टानमा ताला लागेको छ। पर्यटन बोर्डमा १२ जना मृतकका परिवारलाई पाँच लाखका दरले रकम हस्तान्तरण गर्दै गर्दा उता मजदुरको नाममा पर्यटन व्यवसायीले नै टानमा ताला लगाएका हुन्।

कार्यक्षेत्र कामदारमैत्री बनाउने सरकार र व्यवसायीको प्रतिबद्धता

सरकार र सरोकारवाला निकायले काम गर्ने स्थल कामदारमैत्री बनाउने साझा प्रतिवद्धता जनाएका छन्। कार्यक्षेत्र स्वस्थ र सुरक्षित बनाउन विषेश कार्ययोजना ल्याएर अघि बढ्ने उनीहरुले साझा प्रतिबद्धता जनाएका हुन्।

‘नेपाल अब आर्थिक समृद्धिको यात्रामा’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायित्वसँगै नेपाल आर्थिक समृद्धिको यात्रातर्फ उन्मुख भएको बताएका छन्।

पर्यटन व्यवसायी आन्दोलनको तयारीमा

पदयात्रा रुटहरुमा स्थानीय तहले धमधम शुल्क थप र वृद्धि गर्न थालेपछि पर्यटन व्यवसायीहरु आन्दोलनमा उत्रिने तयारी थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्