९ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपाली न्यायाधीश

करिब ४८ वर्ष पहिले प्रकाशित ‘द इङ्लिस जजेज’ नामक पुस्तकमा हाम्रो देशको अहिलेकै जस्तो परिवेशमा बेलायती कानुन व्यवसायीहरूमा लर्ड जस्टिस बन्ने लहड चलेको उल्लेख गरिएको छ। बारमा राम्रो आम्दानी हुने भए पनि श्रीमती र परिवारको साथ छाडेर सरुवा भइरहनुपर्ने पदमा जानुपर्ने जस्ता बाध्यतालाई पनि कानुनविद्हरूले किन रोज्छन् भन्ने विषयमा समाजका चासो हुने गरेको छ।

तेल चोर्नेलाई कार्वाही गरेको विरोधमा आन्दोलन

तेल चोर्ने ट्यांकरलाई कार्वाही गरेको विरोधमा पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलनमा उत्रने भएका छन्।

‘क्लिन फिड लागू गरेर देखाऊ’

सरकारले विज्ञापन बोर्डको सिफारिसमा मात्रै विज्ञापन उत्पादन, प्रसारण र वितरण गर्नुपर्ने कानुनको मस्यौदा तयार गरिरहँदा विज्ञापन व्यवसायीले ‘क्लिन फिड’ लागू गराउन सरकारलाई आग्रह गरेका छन्। नेपाल विज्ञापन संघले विदेशी पे च्यानलमा क्लिन फिड लागू गरे नेपालको विज्ञापन बजार बढ्ने भएकाले अन्य विषयमा भन्दा त्यसमा केन्द्रित हुन आग्रह गरे।

दश करोडको बहुउद्देशीय कृषि फार्म

वीरगन्ज महानगरपालिका–१० बस्ने युवा उद्यमी तारा प्रसादले महानगरकै रामगढवामा सञ्चालनमा ल्याएको पशुपालन व्यवसाय अब १० करोड रुपैयाँ लागतको बहुउद्देशीय कृषि फर्म बनेको छ। फर्मले एउटै हातामा पशुपालनबाट दूध उत्पादन, जैविक मल उत्पादन र तरकारी उत्पादन गर्ने गरेको छ।

एउटै माछा ३४ करोड ७२ लाखमा बिक्री

जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख) मा खरिद गरेका छन्।

कोरियामा जमेका नेपाली व्यावसायी

नेपालमा साहसिक पर्यटन व्यवसायमा जमेका आनन्द सिलवालले दक्षिण कोरिया पुगेर व्यवसाय गर्छु भन्ने सायदै सोचेका थिए होलान्। ललितपुरमा जन्मिएका उनलाई नपुग्दो केही थिएन। काठमाडौंमै पनि उनले व्यवसायबाट राम्रै आम्दानी गरिरहेका थिए।

ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायमा ढुक्क भएर लगानी गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन्। सरकार नै समृद्धिको महान् अभियानमा रहेकाले उद्योगी–व्यवसायीले उत्पादन र निर्यात बढाउने व्यवसायमा लगानी गर्न शंका गर्नै नपर्ने उनले बताए ।

मदिरामा लचिलो हुन गृहमन्त्रीलाई व्यवसायीको आग्रह

गृह मन्त्रालयले मदिरा व्यवसाय र सेवनमा गरेको कडाई खुकुलो बनाउने माग गर्दै नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधि मण्डलले गृहमन्त्री राम बहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ।  गृहमन्त्रालयले ल्याएको मदिरा उत्पादन र बिक्रि वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धि कार्यकारी आदेशको मस्यौदामा लचिलो व्यवस्था लिन सुझाव दिएको छ।

धेरै डिम्याट खाता नराख्न स्टकको आग्रह

नेपाल स्टक एक्सचेन्जले एक हितग्राही खाता (डिम्याट) मा मात्रै कारोबार गर्न आग्रह गरेको छ। पूर्ण स्वचालित कारोबार प्रणाली लागू गर्दै त्यसमा बैंकलाई समेत आबद्ध गरेको सन्दर्भमा मंगलबार स्टकले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार लगानीकर्ताले बढीमा दुईवटा हितग्राही खाता खोल्न सक्ने व्यवस्था भए पनि धितोपत्र दलाल व्यवसायीसँग एउटामात्रै खातामा आबद्ध हुन आग्रह गरेको छ।

माझखण्डको जग्गा विक्रि वितरणमा रोक

ललितपुरको दक्षिणी भेगमा पर्ने वागमती गाउँपालिका–५ स्थित माझखण्डको जग्गा किनबेचमा वडा कार्यालयले रोक लगाएको छ। पर्यटकीय क्षेत्रको प्रवल सम्भावना बोकेको ठाउँमा जग्गा व्यवसायीहरूको चलखेल बढेको भन्दै वडाले तत्काल कुनै पनि जग्गा विक्रि वितरण नगर्न निर्देशन सँगै रोक लगाएको हो।

जगदुल्ला गाउँपालिकामा एक घर एक व्यवसाय लागु

डोल्पाको जगदुल्ला गाँउपालिकाले एक घर एक व्यवसायको थालनी गरेको छ। आफ्नो क्षेत्रमा कुनै पनि घरधुरीका परिवारका सदस्य बेरोजगार नहुन भनेर उनीहरुको आर्थिक जीवनस्तर माथि उठाउन एक घर एक व्यवसाय कार्यक्रम लागु गरिएको हो।

भाडा घटाएकाे भन्दै बाजुरामा जीप सेवा बन्द

भाडा घटाएको विरोधमा जीप व्यवसायीले मार्तडी-कोल्टी जीप सेवा बन्द गरेका छन्। जिल्ला प्रशासन कार्यालयले सर्वपक्षिय बैठकबाट निर्धारण गरेको भाडा दर न्यायिक नभएको भन्दै व्यवसायीले सेवा नै बन्द गरेका हुन्।

‘कृषि क्षेत्रको विकास विना समृद्धि असम्भव’

संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनालले कृषकहरुको जीवनमा परिवर्तन नआई कृषिप्रधान देशको अवस्थामा सुधार नआउँने बताएका छन्।

दैनिक दुई सयजनाको लर्को

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यम व्यवसाय गर्न १० लाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण दिने निर्णय सार्वजनिक गरेपछि दैनिक दुई सय हाराहारीको संख्यामा निवेदन परेको छ।

पर्यटकीय स्थानको महत्व झल्काउने ब्रान्ड निर्माणमा जोड

प्रदेश ३ मा रहेका हिमाली, पहाडी र तराईका पर्यटकीय स्थान झल्किने गरी पर्यटन ब्रान्ड बनाउनुपर्नेमा जोड दिइएको छ। प्रदेश स्तरीय पर्यटन ब्रान्ड तथा रणनीतिक योजना तर्जुमा गोष्ठीमा सहभागी प्रदेशका सांसद, चितवनका स्थानीय तहका मेयर तथा पर्यटन व्यवसायीले प्रदेशको पहिचान झल्किने ब्रान्ड बनाउन सुझाव दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्