पहिरोले अवरुद्ध कर्णाली करिडोर खुल्यो
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयस्वर रिमालले पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमित रुपमा सुचारु भएको बताए।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयस्वर रिमालले पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमित रुपमा सुचारु भएको बताए।
कालिकोटको खुलालुदेखि बाजुरा हुँदै हुम्ला जोड्ने सडक कर्णाली करिडोर हो। यो करिडोर नामाकरण गरी ट्र्याक खोल्न थालेको वर्षौं वितिसकेको छ।
कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ।
कर्णाली करिडोर बन्द भएको आठ दिनपछि पचालझरना गाउँपालिकाले सडक सञ्चालनको प्रयास सुरु गरेको छ।
कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ।
प्रदेश प्रमुख तिलक परियारले कर्णालीको विकास र समृद्धिका लागि भेरी र कर्णाली करिडोर सञ्चालनमा ल्याइनुपर्ने बताएका छन्।
नेपालको सबैभन्दा ठूलो भूगोल भएको कर्णाली प्रदेशमा जम्मा ७९ वटा स्थानीय पालिका छन्। ७९ मध्ये अझै १० वटा पालिका सडक सञ्जालसँग जोडिएका छैनन्। मुगु जिल्लामा चार वटा स्थानीय तह छन्।
हालसम्म एउटा मात्रै पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा चालू आवमा पाँच पुल ठेक्का गरिने कर्णाली करिडोर हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ।
दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पताल कालिकोट ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षभित्रै कर्णाली करिडोर अन्तर्गतको १९६ किलोमिटर सडकको ट्र्याक खोल्ने भएको छ । उत्तर–दक्षिण (कर्णाली करिडोर) लोकमार्ग अन्तर्गत खुलालु–सिमिकोट (हुम्ला) खण्डमा करिब १९६ किलोमिटर ट्र्याकमध्ये चालु आवमा ३२ किलोमिटर खन्ने लक्ष्य छ ।