प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आज
प्रस्तावित प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबार (आज) हुने भएको छ।
प्रस्तावित प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबार (आज) हुने भएको छ।
खेलाडीद्वारा विद्रोह घटना एक वर्ष पनि नपुग्दै स्पेन पहिलोपटक महिला विश्वकप फुटबलको च्याम्पियन बन्दा इङ्ल्यान्ड १–० ले स्तब्ध भएको छ।
सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भोलि संसदीय सुनुवाइ गर्ने भएको छ।
तेस्रो स्थान स्विडेनले जितेसँगै युरोपियन राष्ट्रले नै पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने भएका छन्। स्विडेनले सन् १९९१ मा भएको महिला विश्वकपको पहिलो संस्करणमा पनि तेस्रो स्थान प्राप्त गरेको थियो।
महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो हुन सफल भएको छ। आज सह–आयोजक अष्ट्रेलियालाई २–० गोल अन्तरले हराउँदै स्विडेनले विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भएको हो।
नेपाल रिपब्लिक मिडियाले बुधबार आयोजना गरेको ‘रिभाइभ एन्ड ग्रो टुगेदर’ अन्तरसंवाद कार्यक्रमका वक्ताहरूले सञ्चार माध्यम र विज्ञापन एजेन्सीहरूले सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।
युरोपियन च्याम्पियन इङ्लिस महिला टोलीले अट्याकिङसँगै डिफेन्समा पनि राम्रो गर्दै फाइनलसम्मको यात्रा तय गरेको छ।
नेपालका चार खेलाडीले कजाकस्तानमा हुने २२औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।
खेलको अन्त्यतिर लाउरेन हेम्प र एलेसिया रुसोको गोल प्रेरणामा इङ्ल्यान्डले सिड्नीमा अस्ट्रेलियालाई ३–१ ले हराउँदै महिला विश्वकपको फाइनलमा स्थान बनाएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वान्टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ।
इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ।सिड्नीमा बुधवार भएको दोश्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले सह–आयोजक अष्ट्रेलियालाई३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।
महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ। आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ब्रिफिङ गरेका थिए।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा दैनिक कामकाज प्रभावित भएको छ।
कुनै पनि विदेशी नागरिकले ८ हजार मिटरभन्दा धेरै उचाइ भएका हिमाल आरोहण गर्न चाहेमा वसन्त ऋतुमा १ हजार ८ सय अमेरिकी डलर र शरद ऋतुमा ९ सय अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था छ।
स्पेनले खेल सकिन ९ मिनेट बाँकी छँदै नै गोल गर्दै अग्रता लिएको थियो। यद्यपि, ८८औं मिनेटमा गोल फर्काउँदै स्विडेनले आशा जीवन्त बनायो। त्यसको ६० सेकेन्डपछि कप्तान ओल्गा कार्मोनाले गोल गर्दै स्पेनलाई फाइनलमा पुर्याइन्।