नयाँ मन्त्रीलाई छैन ‘क्वाटर’!
फागुन २१को निर्वाचन पछि गठन हुने सरकारमा सहभागी मन्त्रीले सरकारी निवास पाउने छैनन् ।
फागुन २१को निर्वाचन पछि गठन हुने सरकारमा सहभागी मन्त्रीले सरकारी निवास पाउने छैनन् ।
सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन्।
पहिलो वर्ष ट्रम्पको नीतिलाई विश्वव्यापी रूपमा सन्तोषजनक मानिएको छैन।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ।
वैशाखको विकल्पमा २०८३ कै पुसको मसान्तमा मात्रै नियमित महाधिवेशन गर्न सकिने घिमिरेले बताए।
कैलाली निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दिएका उनको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जेन-जी समूहमा रहेका एक्ला उम्मेदवार भने मधेस प्रदेशको बारा निर्वाचन क्षेत्र नम्बर चारका अजय कुशवाहा हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने विरुद्ध कुनै पनि उजुरी नपरेपछि बाँके जिल्लामा सबैको उम्मेदवारी कायम भएको छ ।
नेपाल सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गर्न गठित जाँचबुझ आयोगको समय २० दिन थप गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
जम्मु–कश्मीरको डोडा जिल्लामा बिहीबार सेनाको गाडी सडकबाट खोंचमा खस्दा १० जना सैनिकको मृत्यु भएको छ।
देशको आगामी बागडोर सम्हाल्ने प्रतिनिधि छनोट गर्न भइरहेको निर्वाचनप्रति खेल क्षेत्रको चासो नहुने कुरै भएन। यस पटक चासो मात्रै छैन, केही खेल क्षेत्रका हस्तीहरू नै आफै निर्वाचनको मैदानमा उत्रिएका पनि छन्।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
सरकारले भदौ २३ र २४ गते भएका घटनाहरूको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगको म्याद पुनः थप गरेको छ।