२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

केन्याले दियो नेपाललाई २ सय १९ रनको विजयी लक्ष्य

नौरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या ४८ ओभर १ बलमा सबै विकेट गुमाउँदै २ सय १८ रनमा रोकियो।

नेपालको टी-२० वरीयता एक स्थान खस्कियो

नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा झरेको छ। अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा रहेको थियो। आईसीसी वरीयतामा पछाडि रहेको टोली केन्यासँगको पाँच खेलको टी २० सिरिज ३(२ ले जितेको नेपालको टी २० वरीयता फेरि खस्किएको हो।

अन्तिम खेलमा केन्यालाई हराउँदै नेपालले जित्यो टी-ट्वान्टी सिरिज

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो।

नेपालद्वारा केन्यालाई १७६ रनको विजयी लक्ष्य

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो।

आईसीसी पुरुष टी–२० विश्वक ट्रफी नेपालमा

उनले भने,'भोलिबाट ट्रफी टुर सुरु हुन्छ। भोलि बिहान साढे ७ बजे ट्रफीलाई लिएर गोक्यो ताल र कालापत्थर जान्छौँ। मिल्यो भने राष्ट्रपतिसँग पनि अवलोकन गराउँछौँ।’ साथै बुधबार दिउँसो भक्तपुर दरबार स्क्वारमा पनि ट्रफी लैजाने वृतान्तले बताए। नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस भनेर ट्रफी सगरमाथा आधार शिविर र दरबार स्क्वार लैजान लागेको उनले बताए।

केन्याले दियो नेपाललाई मध्यम विजयी लक्ष्य

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनायो।

केन्याविरुद्ध नेपाल बलिङ गर्दै

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा बलिङ गर्ने भएको हो।

केन्याले दियो नेपाललाई १ सय ५७ रनको विजयी लक्ष्य

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रनमा रोकियो। केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले।

टस हारेर बलिङ गर्दै नेपाल

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ। घरेलु टोलीविरुद्ध नेपाल दोस्रो जितको खोजीमा छ।

एसिया कप क्रिकेट: व्यग्र प्रतीक्षामा पाकिस्तान र भारतबीचको खेल

भारतीय क्रिकेटर केएल राहुलले राजनीतिक रूपमा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग आइतबार हुने एसिया कप क्रिकेटमा भिडन्तका लागि आफूहरू उत्साहित रहेको बताएका छन्।

एसिया कप: भारत र पाकिस्तानबीचको खेल आइतबार

विश्व क्रिकेटका चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित भिडन्त शनिबारबाट युएईमा सुरु हुने एसिया कप ट्वान्टी-२० को प्रमुख आकर्षण रहनेछ।

केन्याद्वारा नेपाललाई १३३ रनको विजयी लक्ष्य

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनाए।

नेपाललाई सातौँ सफलता,दीपेन्द्रले लिए ३ विकेट

१६ औँ ओभरको चौथो बलमा दीपेन्द्र सिंहले विकेट लिएका छन्। खेलको ११ औँ ओभरको तेश्रो बलमा कप्तान सन्दिप लामिछानेले विकेट लिए।

नेपाललाई चौथो सफलता,सन्दिपले लिए विकेट

खेलको ११ औँ ओभरको तेश्रो बलमा कप्तान सन्दिप लामिछानेले विकेट लिएका हुन्। खेलको दशौं ओभरको अन्तिम बलमा पवन सरार्फले विकेट लिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्