२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

टस हारेर बलिङ गर्दै नेपाल

फाइल तस्बिर।

केन्यासँगको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट खेलमामा नेपालले  बलिङको निम्तो पाएको छ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ।  

घरेलु टोलीविरुद्ध नेपाल दोस्रो जितको खोजीमा छ।

पाँच खेलको सिरिजमा नेपाल र केन्या १-१ को अवस्थामा रहेको छ।बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। तर, शुक्रबार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो।

प्रकाशित: १२ भाद्र २०७९ ०९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App