१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

मेडिकल काउन्सिल बैठक राख्न निर्देशन

काठमाडौं-स्वास्थ्य मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको पाँच महिनादेखि अवरुद्ध बैठक तत्काल राख्न निर्देशन दिएको छ।

रियल मड्रिड बराबरीमा रोकिदाँ बार्सिलोना पराजित

स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा रियल मड्रिड एभरसँग बराबरीमा रोकिँदा बार्सिलोना भने सेल्टा भिगोसँग पराजित भएको छ।

म्यानचेस्टर सिटी बराबरीमा रोकियो, आर्सनल र बार्सिलोना विजयी

युरोपियन च्याम्पियन्स् लिग युइएफ अन्तर्गत बुधबार राति सम्पन्न खेलमा म्यानचेसटर सिटी बराबरीमा रोकिँदा आर्सनल र बार्सिलोना भने विजयी भएका छन्।

विकास रनिङ सिल्ड चितवनमा अायाेजना हुने

विकास सिल्ड समितिले नारायणगढ क्याम्पा चौरमा विकास रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगिता गर्ने भएको छ । प्रचार उपसमितिका संयोजक सिद्धार्थलाल चुकेले कात्तिक १ देखि हुने प्रतियोगितामा नेपाल र भारतका १४ टोलीले प्रतिस्पर्धा गर्ने बताए ।

बार्सिलोना विजयीहुदाँ रियल मड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले जित हात पार्दा रियल मड्रिड भने बराबरीमा रोकिएको छ। शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले स्र्पोटिङ गिजोनलाई ५–० गोल अन्तरले पराजित गरेको हो। उसको जितमा नेइमारले दुई गोल गर्दा लुईस स्वारेज, राफिन्हो र आन्द्रे तुआनले समान एक एक गोल गरेका थिए।

थ्रीस्टारले आज सिलोङसँग खेल्ने

नेपाली लिग च्याम्पियन रुस्लान थ्रीस्टार क्लबले आइतबार बोर्डोलोई कप फुटबल प्रतियोगितामा सिलोङ लाजोङसँग खेल्ने भएको छ। सिलोङ लाजोङ भारतीय आई लिग क्लब हो। यस क्लबबाट नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर अनिल गुरुङले पनि व्यावसायिक फुटबल खेलेका थिए।

रियल र बार्सिलोना दुवै बराबरीमा रोकिए

स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रियल मड्रिड भिल्लारियल तथा बार्सिलोना एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएका छन्।

सिलोङमा थ्री स्टार विजयी

रुस्लान थ्री स्टार क्लबले भारतको सिलोङमा जारी ६४ औं बोर्डोलोई ट्रफी फुटबल प्रतियोगितमा विजयी सुरुआत गरेको छ। थ्री स्टारले सोमबार लिग चरणको पहिलो खेलमा नागाल्यान्डको बारक फुटबल क्लबलाई ६–१ ले पराजित गरेको हो।

बार्सिलोना र एथ्लेटिको मड्रिडको सानदार जित

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोना र एथ्लेटिको मड्रिडको सानदार जित हात पारेका छन्। सानदार जित हात पार्ने क्रममा बार्सिलोनाले नवप्रवेशी लिगेन्समाथी ५–१ गोल अन्तरले पराजित गरेको हो।

नेपाल-भारत सम्बन्धको सिलसिला

प्रधान मन्त्री पुष्पकमल दाहाल मित्रराष्ट्र भारतको चार दिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कंदैछन्। भ्रमणको दोस्रो दिनमै भारतीय समकक्षी नरेन्द्र मोदीलगायतसँग भेटघाट सम्पन्न गरेका छन्। भेटघाट तथा विभिन्न चरणका छलफलको निचोडका रूपमा २५ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भइसकेको छ।

रियल मड्रिड विजयी , बर्सिलोना आलाभेसँग स्तब्ध

स्पेनिस ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा रियल मड्रिडले ओसासुनामाथि सहज जित हात पार्दा बार्सिलोना भने नवप्रवेशी आलाभेसँग स्तब्ध भएको छ।

ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घट्यो

नेपाल आयल निगमले चाडबाडलाई लक्षित गरेर ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ भाउ घटाएको छ। १ हजार ३ सय ७५ रुपैयाँबाट ५० रुपैयाँ घटेपछि अब उपभोक्ताले १ हजार ३ सय २५ रुपैयाँमा ग्यास पाउने निगमका प्रवक्ता भानुभक्त खनालले बताए।

ग्यास सिलिन्डर पड्किएर घर जल्यो

ग्यास सिलिन्डर पड्किएर सिरहाको लहान नगरपालिका–८ मा मङ्गलबार आगलागी हुँदा रु २४ लाखभन्दा बढीको क्षति भएको छ भने एक बालिका घाइते भएकी छिन्।

ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा एक बालिका घाइते

लहान-८ मा मंगलबार ग्याँस सिलिन्डर पड्किएर एक घरमा आगलागी हुँदा एक बालिका घाइते भएकी छिन् । आगलागी बाट २४ लाख ९५ हजार बराबरको क्षति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्