९ मंसिर २०८१ आइतबार
image/svg+xml

सार्वजनिक पदमा रहेकाले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ।

ऐन संशोधनपछि मात्र आयोगमा पदाधिकारी

संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न सरकारले बनाएको समितिले ऐन संशोधन विधेयक संसद्ले पारित गरेपछि मात्रै काम अघि बढाउनुपर्ने द्वन्द्वपीडितले बताएका छन्।

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण स्थलमा चौबिसै घण्टा प्रहरी तैनाथ

पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणका लागि चीनबाट ड्रिलिङ सर्वेका सामानहरू आएसँगै चौबिसै घण्टा सुरक्षा दिनका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

कानुन–समाज द्वन्द्व

सर्वोच्च अदालतको फैसलाले गैरसंवैधानिक ठानेको कानुनलाई समेत संसद्को सामान्य बहुमतले संशोधन गर्न सक्ने भएकाले बेलायतको संसद् कतैबाट नियन्त्रित हुन नसक्ने पनि उनको टिप्पणी छ।

आज चैते दसैँ, दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै

हिन्दू धर्मावलम्बीहरूले आज आफ्नो घरको कुल देवता तथा शक्तिपीठहरूमा गएर दुर्गा भवानीको पूजाआजा गरी चैते दसैँ मनाइरहेका छन्।

नौ महिनामा अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा एक लाख ४४ हजार छ सय ७५ विदेशी पर्यटक भित्रिएका छन्।

विकासको आधार कृषि,पर्यटन, उद्योग र जलस्रोतः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताएका छन्।

अन्तरप्रदेश खेलकुद : १४० पदकसहित बाग्मती प्रथम

बाग्मती प्रथम हुँदा सुदूरपश्चिम दोस्रो, कोसी तेस्रो, गण्डकी चौथो, लुम्बिनी पाँचांै, कर्णाली छैटौं र मधेस प्रदेश अन्तिम स्थानमा रहे।

गरिमा बैंकका प्रमुख कार्यकारी अधिकृतको सपथ ग्रहण

गरिमा विकास बैंकले वैशाख १ गते बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको बिदाइ तथा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायको पद तथा गोपनीयताको सपथ ग्रहण गरेको छ।

उद्योगबाट उत्पादित सामग्री बिक्री नहुँदा सञ्चालनमा समस्या

हेटौँडा औद्योगिक क्षेत्रका उद्योगबाट उत्पादित सामग्री अपेक्षाकृत बिक्री नहुँदा सञ्चालनमा समस्या भएको छ।

ढाकछोप गर्न छानबिन

प्रायः नयाँ मन्त्रीहरू आउँदा तिनीहरू सुरुमा निकै ‘गरम’ हुन्छन्। त्यसको केही समयपछि मुलुकको अवस्थाले तिनलाई ‘नरम’ बनाउँछ। समय बित्दै जाँदा देश यस्तै गरी चल्छ भन्ने लाग्छ र ती व्यवहारमा आफूलाई ‘बेसरम’ बनाउनतिर लाग्छन्।

संसद बैठक ११ बजे बस्दै, चल्ने सम्भावना न्यून

संसद सचिवालयका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रश्नहरूको जवाफ दिनेछन्।

एरिका नगदसहित सम्मानित

युएसए ओपन खेल्न अमेरिका पुगेकी १९औं एसियाली खेलकुदकी रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ सम्मानित भएकी छिन्।

कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा आज बस्ने संसद बैठकमा कसरी प्रस्तुत हुने विषयमा छलफल हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्