coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा अर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ शंखरापुर नगरपालिकास्थित शालीनदीमा गई पूजा अर्चना गरेका छन्।

शालीनदी मेलामा ८४ लाख रूपैयाँ भेटी सङ्कलन

गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो।

शालीनदीमा ऋषिपञ्चमी स्नान (फोटो फिचर)

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज सप्त ऋषिको पूजा आराधना गरी मनाइँदैछ। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् ।

स्वस्थानी आफ्नै कथा

बिहीबार दिउँसो साँखुको शालीनदीमा श्री माधव नारायण स्वस्थानीको नित्य पूजा तयारी हुँदै थियो। मन्दिर परिसरको हेल्प–डेस्कबाट पूजाको तयारीका लागि आह्वान भइसकेको थियो।

शालीनदीमा स्वस्थानी मेला : यातायात, सुरक्षा र स्वास्थ्य प्राथमिकतामा

स्वस्थानी व्रत सुरु भएसँगै काठमाडौंको शंखरापुर नगरपालिकास्थित साँखुको शालीनदीमा शुक्रबारदेखि स्वस्थानी मेलामा भक्तजनको चहलपहल सुरु भएको छ। शुक्रबार बिहान पाँच बजे शालीनदीमा व्रतालुले एकैपटक नुहाएर व्रत शुभारम्भ गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्