दीपेन्द्र र एरिका उत्कृष्ठ वर्ष खेलाडी घोषित
क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कतारेकी एरिका गुरुङलाई वर्ष २०८१ का उत्कृष्ट खेलाडी घोषित गरिएको छ।
क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कतारेकी एरिका गुरुङलाई वर्ष २०८१ का उत्कृष्ट खेलाडी घोषित गरिएको छ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आगामी निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पक्षमा मतदान गराउन वडा-केन्द्रित भएर सक्रिय हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रिय मानव अधिकार आयोगमा उपस्थित भई बयान दिएका छन्।
काठमाडौं महानगरपालिका–९ सिनामङ्गल गैरीगाउँमा भएको मङ्गलबार भएको आगलागीका कारण एक करोड ६२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारीमा जाने सपना बोकेका नेपाली युवा दलाल र केही म्यानपावर कम्पनीको ठगीको सिकार बन्ने क्रम दिनदिनै बढ्दै गएको छ । रोजगारीको आश्वासन देखाएर लाखौँ रुपैयाँ असुल्ने तर न विदेश पठाउने, न त रकम फिर्ता गर्ने प्रवृत्तिले सयौँ युवाको जीवन सङ्कटमा परेको छ ।
भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, उर्जा जलस्रोत तथा सिँचाइ गरी तीन ठूला मन्त्रालय सम्हालेका कुलमान घिसिङले आजै राजीनामा गर्दैछन् ।
प्रतिष्ठानले उद्यमीहरूलाई तीन वर्षदेखि निरन्तर उद्यमी कर्जा प्रवाह वितरण गर्दै आइरहेको छ ।
१८ सिटमध्ये ९ मा कांग्रेस, ८ मा एमाले र एक सिटमा लोसपाले उम्मेदवारी दिएको छ। यस्तो समीकरण बनिसकेपछि मतदाताको मतभारअनुसार सबैजसो सिटमा कांग्रेस–एमाले र लोसपाकै उम्मेदवार जित्ने पक्कापक्की बनेको छ।
लागुऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ ।
जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने निर्वाचन महत्वपूर्ण रहेको बताएका छन् ।
महामन्त्री गगनले सार्वजनिक सञ्चारमाध्यममा केन्द्रीय समितिले नगरे केन्द्रीय कार्यालयका तर्फबाट दुवै जना महामन्त्रीहरूले नै विशेष महाधिवेशन बोलाउने पनि चेतावनी दिएका थिए।
बुधबार ‘नेचर हब’ कम्पिनिका कर्मचारीहरु पिकनिक खाएर साँखुतर्फ फर्कंदै गरेको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो।
उदयपुरको पहाडी क्षेत्रमा लाईफलाईन बन्दै गएको मुर्कुची–पुँवारे खण्ड सडक कालोपत्रे गर्ने क्रम सुरु भएको छ ।
लिगअन्तर्गत ब्रिस्बेन रोरविरुद्धको खेलमा गोलपोष्ट नजिक हेडर गर्न उफ्रिएकी साम्बाको दाहिने खुट्टा विपक्षी गोलकिपरले थिचेकी थिइन् ।
जेन–जी पुस्ताको आन्दोलनका क्रममा इटहरीमा रहेको इलाका प्रहरी कार्यालय तोडफोड र आगजनी गरेपछि अर्को स्थानमा निर्माण गरिएको भवन बुधबार हस्तान्तरण गरिएको छ ।