मर्निङ वाक्ले राष्ट्रिय सम्मान
५१ वर्षको उमेरमा नै दीर्घरोगले च्यापेपछि चिकित्सकहरूले नर्वेका एर्लेन बोरलाई बिहान–बिहान हिँड्न सुझाए।
५१ वर्षको उमेरमा नै दीर्घरोगले च्यापेपछि चिकित्सकहरूले नर्वेका एर्लेन बोरलाई बिहान–बिहान हिँड्न सुझाए।
विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ।
१३ वर्षको उमेरदेखि नै सिर्जनालाई अँगालेका उनले जिन्दगी नै त्यसैमा बिताए । राणाकाल, प्रजातन्त्र र गणतन्त्रसम्म भोग्दै साहित्य सिर्जना गरे । उनलाई २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ‘राष्ट्रकवि’को उपाधि दिएका थिए ।