१ आश्विन २०८१ मंगलबार
image/svg+xml

बेरोजगार मजदुरलाई काम दिने तयारी

कोरोना भाइरस संक्रमणले पर्यटक आउजाउ रोकिदा हजारौं पर्यटन मजदुर बेरोजगार बनेका छन् । बेरोजगार भएका मजदुरले नियमित आम्दानी गुमाउँदा हातमुख जोर्न धौधौ भएको गुनासो गरिरहेका छन् । बेरोजगार भएका उनै मजदुरलाई काममा लगाएर आम्दानी दिलाउने तयारी पर्यटन बोर्डले गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्