१२ असार २०८१ बुधबार
image/svg+xml

बुवा, जसले म उभिएको जग बसाइदिनुभयो

यति ठूलो सहरमा छोरीलाई एक्लै छाड्ने हिम्मत गर्नु सानोतिनो कुरा थिएन । त्यतिबेला घर फर्कंदै गर्दा बुवाको मुहारको तनाव म अहिले पनि महसुस गर्छु । तर, म काठमाडौं आउन पाएकामा दंग थिएँ ।

बुवा समानका ससुरा

झापाबाट काठमाडौं आएर दीनानाथ भण्डारीले आफ्नो परिश्रम र लगावले बाजेको सेकुवालाई हुर्काउनुभयो र आज हामी यसलाई देश–विदेशमा लैजान प्रयासरत छौँ । ससुरा बुवा मेरा लागि बुवा हुनुहुन्थ्यो र सदैव हौसला र प्रेरणा दिनुहुन्थ्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्