२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

भारतीय सहयोगमा निर्मित तीन सय किलोमिटर सडक हस्तान्तरण

भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हुलाकी राजमार्ग अन्तर्गतको १३ खण्डको सडक नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। यो सडकको १४ खण्डको लम्बाइ करिब तीन सय किलोमिटर छ।

भारतीय सहयोगमा विद्यालय भवन

भारतीय सहयोगमा निर्मित कैलालीको टीकापुरस्थित सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित भवन बिहीबार उद्घाटन गरिएको छ।

भारतीय सहयोगका परियोजनाको समीक्षा

नेपाल–भारत आठौं संयुक्त निगरानी संयन्त्रको बैठक सोमबार सम्पन्न भएको छ। नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास वैरागी र भारतका तर्फबाट नेपालका लागि राजदूत विनयमोहन क्वात्राको संयोजकत्वमा सम्पन्न भर्चुअल बैठकले नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजना शीघ्र कार्यान्वयन आवश्यक औंल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्