म्यादी जागिर
“सर हाम्रो पनि बाध्यता बुझिदिनू हजुर, हामी सम्बन्धित कलेजका विद्यार्थी हौ। हाम्रो जागिर नै यही सात दिने म्यादी हो। सात दिनको पारिश्रमिकले एक महिनाको फि पुग्छ।’’
“सर हाम्रो पनि बाध्यता बुझिदिनू हजुर, हामी सम्बन्धित कलेजका विद्यार्थी हौ। हाम्रो जागिर नै यही सात दिने म्यादी हो। सात दिनको पारिश्रमिकले एक महिनाको फि पुग्छ।’’
एक्काइसौं शताब्दीको पहिलो साढे दुई दशकका विशेषताहरू चित्रण गरिएको ‘२१ औं शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तक लाेकार्पण भएको छ।
युद्ध खासमा मातृभूमिको विषयमा थियो। धनी छिमेकीको आड पाएर, पछि आएको नयाँ बेग्लै सम्प्रदायले अरू ठुला शक्तिशाली धनी राष्ट्रहरूको सहयोगले त्यहाँ आफ्नो हक जमाएको थियो।
‘सामाजिक रूपान्तरणका लागि रंगमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारासहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२५ (निटफेस्ट)को तेस्रो संस्करण आयोजना हुने भएको छ।
खासमा अहिलेका मान्छे भएको भए नि? मञ्जुश्री जेलभित्र कोचिन्थे! अरूको कुरा किन? मै मुद्दा हाल्थेँ। त्यत्रो ठुलो ताल सुकाएर बस्ती मानव बसाए। काठमाडौँ उपत्यका वरिपरिका डाँडामा बस्ती र बिचको भाग पूरै ताल भएको भए कम्ती सुन्दर हुन्थ्यो? बेकारमा चोभारको डाँडो काटेर त्यहाँ आश्रित कैयौँ जलचरको विनाश गरे। च्व..च्व..।’’
पढेर हजारौं पुस्तकका ठेलीहरूमा,कहिल्यै प्राप्त गर्न नसकिएको एउटा ज्ञान, तपाईंले म भएर हेर्नुभयो भने,साक्षात् रूपमा देख्नुहुनेछ मैले भोगेको युग,जहाँ खुट्टा काँटेर वैशाखी र,आँखा फोडेर चश्मा दिने सरकार छ, महाराज, निर्धाेले कसरी न्याय पाउँछ?
हङकङको सामुद्रिक किनारका अग्लो चटाने पहाडमा समुद्रका छालहरू बेस्सरी ठोकिन्छ अनि उछिटिन्छ र गहिरो र कालो भुमरी बनाउँदै भित्र पस्छ।
‘तेस्रो आदित्य मोक्षधाम काव्य गोष्ठी’सम्पन्न भएको छ। साहित्यिक पत्रकार संघ र आदित्य मोक्षधामको संयुक्त निमन्त्रणामा राजधानीबाट गएका कविहरू र बनेपाका कविहरूले दुई चरणमा कविता वाचन गरेका थिए।
‘वासु शशी साहित्य पुरस्कार-२०८०’ बाट प्रतिसरा सायमी र ‘कृष्ण सरस्वती साहित्य पुरस्कार २०८०’ बाट प्राडा विष्णु राई पुरस्कृत भए। उक्त दुवै पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ।
साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले लोकप्रिया पुरस्कार २०८० साहित्यकार सिर्जना शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ।
‘करबाकेली इको टे«क’मा बालकदेखि बृद्धसम्मले पदयात्रा गर्न सक्छन् । सबैतिर, होटल, होमस्टे र पाहुनाघर छन् । सबैभन्दा ठुलो कुरा गाउँलेहरू मनकारी रहेछन् ।
विगत १५ वर्षदेखि हर्कबहादुर बमले कैयौं ब्यानर बनाए, समृद्धिका नारा लेखे, झन्डा, होर्डिङ बोर्ड, साइनबोट, नेमप्लेट, चित्र बनाए तर परिवर्तन भने कहिल्यै देखेनन्।
कवि विमल वैद्यको चौथो कृति ‘युगको तटमा उभिएर’ गृह लोकार्पण भएको छ।