coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

अब रक्षात्मक अवस्थामा ओली

ओली आफ्नो अडानबाट पछि सरेपछि अध्यादेश र विशेष अधिवेशनसम्बन्धी प्रस्ताव फिर्ता लिएर सहमति खोज्ने निर्णय नेकपा स्थायी कमिटी बैठकले गरेको छ।

प्रधानमन्त्रीलाई सुरक्षा बढाइयो

सत्तारुढ नेकपाभित्र आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतीको सामना गरिरहेका बेला सुरक्षा निकायले उनको भ्रमणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाउन थालेका छन्। नेकपा अध्यक्षसमेत रहेका उनी पार्टी मुख्यालय धुम्बाराहीमा जाने भएपछि आसपासका घरका छतमा समेत सुरक्षाकर्मी परिचालन गरिएलगत्तै मंगलबार कीर्तिपुरको एउटा कार्यक्रममका लागि उनको ‘सवारी’ चलाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।

कांग्रेसमा टकराव

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमणका कारण आम जनताको स्वास्थ्यमाथि गम्भीर संकट उत्पन्न भइरहेका बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्तरिक विवादमा फसेपछि अनेक जनगुनासा सुनिन थालेका छन्।

नेकपा विवाद थप बल्झिँदै

आन्तरिक विवाद समाधानका लागि बुधबार साँझ हुने भनिएको छलफल प्रधानमन्त्री तथा पार्टी अध्यक्षसमेत रहेका ओलीले समय अभाव भन्दै स्थगित गरेपछि मतभेद थप चर्केको बुझिन्छ ।

आन्तरिक विवादले फोरम लोकतान्त्रिकको पत्रकार सम्मेलन स्थगित

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले बोलाएको पत्रकार सम्मेलन आइतबारका लागि स्थगित गरिएको छ। एक सतादेखि बसेको कार्यसमितिको बैठकका निर्णयहरु सार्वजनिक गर्ने भनेर शनिबार ३ बजे बोलाइएको पत्रकार सम्मेलन आन्तिरिक विवादका कारण स्थगित गरिएको पार्टी निकट स्रोतले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्