बाढीबाट जोगाउन नदी नियन्त्रण योजना
म्याग्दीको बेनी नगरपालिका– १ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ।
म्याग्दीको बेनी नगरपालिका– १ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ।
बाइस वर्षअघि लगाइएको निजी जग्गाको सालका रूख कटान प्रतिबन्ध खुला भएको छ।
लामो समयदेखि वन क्षेत्रमा थाक लगाएर राखिएका बहुमूल्य काठ धोत्रिन थालेका छन्।
कैलालीको धनगढी उपमहागरपालिकामा निर्माण हुने भनिएको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेको छैन।
कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र प्रस्ताव भएको २८ वर्षपछि रुख कटानका लागि लगत सङ्कलन कार्य सकिएको छ।
बीसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाउँ नै जोखिममा रहेपनि सरोकारवाला निकाय भने सीमाको माटो जोगाउने र बस्ती बचाउने सघन उपायमा लागेको छैन्।
लालपुर्जा बाकसमा छ, जग्गा जमिन सबै नदीले लगिसक्यो, समयमै पक्की तटबन्ध गरेको भए हाम्रो जग्गालाई राप्तीले लैजाने थिएन : पीडित किसान
वर्षायाम सुरु भएसँगै उदयपुर पूर्वी क्षेत्रमा गत वर्षजस्तै सप्तकोसी नदीले कटान सुरु गरेपछि स्थानीय त्रसित हुन थालेका छन्।
उदयपुरमा प्रस्तावित ‘सगरमाथा विमानस्थल’ निर्माण गर्न रुख कटान, छपान र संकलन कार्य अन्तिम चरणमा पुगेको छ ।
बाँकेको राप्ती नदीमा भत्किएको तटबन्धन निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन्।
कटारी नगरपालिका ३ च्याङास्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहको जंगलबाट ठूलो परिमाणको अवैध काठ कटान भएको स्थानीयले बताएका छन्। झण्डै २ सातायता समूहको जंगलक्षेत्रमा जताततै ४८ वटा रुख ढालेर गोलीया बनाई अज्ञातस्थलतर्फ लाने गरेको पाइएको छ।
नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाले डुबान र कटान नियन्त्रणलाई प्राथमिकता दिंदै झरही खोलामा तटबन्धसहितको करिडोर निर्माण थालेको छ।
जिल्लाको भिमाद नगरपालिका– ५ र ६ का एक सयभन्दा बढी घरधुरी नदी कटानका उच्च जोखिममा रहेका छन्।
बेल नदी कटानले कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका वडा नम्बर लक्ष्मणपुर ६ स्थित जिल्ला कै नमुना विद्यालय सरस्वती आधारभूत विद्यालय बगाउने खतरा बढेको छ।
‘तटबन्ध नभएको ठाउँमा नदीले कटान गर्दै गाउँतिर धकेल्न थालेको छ,’ स्थानीय राम मिलन कोरीले भने, ‘चाँडै तटबन्ध निर्माण नगरिए नदी गाउँमा पस्नबाट अब कसैले रोक्न सक्दैन।’ ४ वर्षअघि नदी गाउँमा पसेर गाउँ नै डुबानमा परेको थियो।