११ मंसिर २०८१ मंगलबार
image/svg+xml

दाहालले भने: हण्डर ठक्कर खाँए, मेरो रियल इमेज अहिले बनेको छ (भिडियो)

वाम गठबन्धले चुनावमा अत्याधिक ठाउँमा जित हासिँल गरेसँगै एमाले र माओवादीबीच पार्टी एकता होला नहोला? यी दुई पार्टीलाई अन्य कुनै पक्षले जुट्न नदिने पो हो कि? काँग्रेसले बाम गठबन्धन फुटाउने भयो रे जस्ता चर्चा दिन दिनै चल्छ। भरतपुरमा शुक्रबार बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने ‘हामी कसैले पनि मिल्नेलाई फुटाउने कोशिस नगरौं, मिल्ने जतिलाई मिल्नै दिउँ।’

दिपायल राजधानीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र (भिडियो)

७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै डोटीको एक प्रतिनिधि मण्डलले शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीको प्रदर्शन(फोटो/ भिडियो)

युवाविद्यार्थी संगठनहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिमाण सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

रत्नपार्कमा प्रहरी र विद्यार्थीबीच झडप (भिडियो)

पेट्रोलियम पदार्थको मूल्य बृद्धि र निर्वाचन आयोगका पछिल्ला गतिविधिको विरोध गर्दै नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले मंगलबार निकालेको 'मुर्दा जुलुश' मा झडप भएको छ।

अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई पक्राउ

बाटो छेकेर बलात्कारको प्रयास गर्ने र अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ।

यसरी ठडिँदै छ सिन्धुपाल्चोक (भिडियो)

२०७२ वैशाख १२ को भूकम्पबाट सर्वाधिक क्षति बेहोरेका सिन्धुपाल्चोकका पीडित पुनर्निर्माणमा जुरुक्क जागेका छन्। गाउँ–गाउँमा व्यक्तिगत आवास निर्माणले तीव्रता पाउँदा भूकम्पपछिको पुनर्निर्माणले अभियानकै रुप लिएको छ।

घर पाउँदा गाइने परिवार गद्गद् (भिडियो)

भुईँ तलामा दुई कोठा अनि चोटा । निलो जस्तापाताले छाइएको चिटिक्क घर । ढुंगामाटो र स्थानीय काठपात प्रयोग गरी बनाइएको घर तारजाली प्रविधि अपनाएर भूकम्प प्रतिरोधी बनाइएको छ ।

टुँडिखेलमा ल्होसारको दोहारी (भिडियो)

गुरुङ समुदायको नयाँ वर्ष तथा तमूल्होसारको पूर्वसन्ध्यामा काठमाडौँको टुँडिखेलमा विभिन्न कार्यक्रमहरू भइरहेको छ।  तमूल्होसार मनाउने क्रममा आजैदेखि विभिन्न समुदायका मानिसहरू जम्मा भइ लोक दोहोरी गाउँदै रमाइरहेका छन्।

भिडियोमा नेपथ्यको पहिलो गीत

स्थापनाको २५ औं वर्ष पुगेको उपलक्ष्यमा नेपथ्य ब्यान्डले आफैंले रेकर्ड गरेको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल है टिपि राखे है’ शीर्षकको गीतलाई नेपथ्यले भिडियोमा प्रस्तुत गरेको हो ।

चितवनको छनौट सम्भावना जीवित (भिडियो)

कप्तान दिपेन्द्र सिंह ऐरी र प्रविण गुप्ताको अर्धशतकप्रेरित चितवन टाइगर्सले शनिबार एभरेष्ट प्रिमियर लिग(इपिएल)मा ललितपुर पेट्रियटस्माथि ५ विकेटको जितका साथ प्रतियोगिताको शीर्ष ४ मा बस्दै इलिमिनेटरमा छनोट हुने सम्भावना जीवित राखेको छ।

स्थानीय स्तरबाट पौने २ करोडको सोलार लिफ्टिङ खानेपानी (भिडियो)

चौतारा–साँगाचोकगढी नगरपालिका–७ सानुसिरुवारीका स्थानीयले लामो समय खानेपानी समस्या झेले। जनसंख्याको चाप थपिँदै जाँदा स्थानीय गुरुङ धाराको पानीले थेग्न छोड्यो।

‘जेब्रा क्रसिङ’मै असुरक्षित पैदल यात्रु (भिडियो)

खाल्डाखुल्डी र धुलोले भरिपूर्ण काठमाडौंका सडकमा गाडीको चाप अत्यधिक छ। मेटिन लागेका जेब्राक्रस र गाडीको तीब्र गति। पैदल यात्रु गन्तव्यसम्म पुग्ने हुन् कि अस्पताल सधैँ जोखिम हुनेगर्छ। जेब्रा क्रसिङ भनेको पैदल यात्रुलाई बाटो काट्न बनाइएका विशेष ठाउँ हो।

भूकम्पपछिको पुननिर्माण : घर ठडिएपछि भोजभतेर र नाचगान (भिडियो)

मध्याह्न १२ बजे, स्थानीय ढाँडेबजार छोडेर धुले सडक हुँदै झन्डै डेढ घन्टा सवारीयात्राद्वारा हिमाली बस्ती सिरानगाउँ पुग्दा गाउँले भोजभतेरमा व्यस्त थिए। त्यहाँ घरका कोही नछुटी सबै गाउँले भेला भएका रहेछन्। राँगा, कुखुराको परिकारसहितका भोजन खाइरहँदा सुरु भएको नाचगानले बस्ती गुञ्जायमान बन्यो। आपसमा अबिर टीका र खादा पहिर्‌याएर उनीहरूले एकसाथ एकता, सद्भाव र खुसी साटासाट गरे।

जवाहरलाल नेहरुसँग जब गच्छदारले गरे आफ्नो तुलना [भिडियो]

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आफूलाई भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग तुलना गरेका छन्। हालै सम्पन्न प्रतिनिधि सभा चुनावमा सुनसरी ३ बाट विजय हुँदै गच्छदारले अपराजित यात्रा जारी राखेका छन्। सोही सन्दर्भमा उनले भारतीय नेता जवाहरलाल नेहरु र राम मनोहर लोहियासँग तुलना गरेका हुन्।

भारतसँग सुमधुर सम्बन्ध राख्न कटिबद्ध छौँ : केपी ओली (भिडियो)

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतसँगको सम्बन्ध सुमधुर राख्न आफूहरू कटिबद्ध भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्