११ मंसिर २०८१ मंगलबार
image/svg+xml

भारतीय दूतावास अगाडि नेवि संघको प्रदर्शन (फोटो/भिडियो)

नेपाल विद्यार्थी संघले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोध गरेको छ। विरोधमा भारतीय राजदूतावास लैनचौर अगाडि संघका विद्यार्थीहरुले मंगलबार प्रदर्शन गरे।

यसरी अतिक्रमण भइरहेको छ फेवाताल (भिडियो सहित)

मानवीय र प्राकृतिक अतिक्रमणका कारण फेवातालको अस्तित्व संकटमा पर्दै गइरहेको छ। एकतर्फ फेवा किनारमा बन्दै गएका संरचना, तालमा मिसिने ढल र फोहोरले तालको सुन्दरतामात्र होइन जीवनमै खतरा पारिरहेका छन्।

छाती दुख्छ भने मुटुरोग वा ग्याष्ट्रिक! कसरी छुट्याउने? (भिडियो)

छाती दुख्छ, वाकवाकी लाग्छ, स्वाँस्वाँ हुन्छ, डर लाग्छ भने तपाइ मुटुरोग लाग्यो भनेर आत्तिन सक्नु हुन्छ अथवा ग्याष्ट्रिक मात्रै हो भनी वेवास्ता गर्न सक्नुहुन्छ। सामान्यतया ग्यास्ट्रिक र मुटु रोगका लक्षणहरु उस्तै हुने हुनाले अलमलमा पर्न सक्नुहुन्छ। तर केही लक्षणहरुका आधारमा भने मुटु रोग र ग्यास्ट्रिकलाई आफैँले छुट्याउन सकिन्छ।

फेवाताल अतिक्रमणबारे के भन्छन् मेयरदेखि सर्वसाधारण ? (भिडियो)

फेवातालको अतिक्रमित जग्गा फेवातालकै नाममा ल्याउन र मापदण्ड विपरित बनाइएका संरचना हटाउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिइसकेको छ। मानवीय र प्राक्रितिक अतिक्रमणका कारण सुन्दर फेवातालको आकार खुम्चदो छ। क्षेत्रफल मात्र होइन तालको गहिराई पनि घट्दै गइरहेको छ।

सुन प्रकरणमा भिडियो देखाउँदा इजलासमै चर्काचर्की

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसँग जोडिएका श्रव्यदृश्य सामग्री इजलासमा देखाउन प्रतिवादीतर्फका वकिलहरूले अवरोध गरेका छन्। शुक्रबार मोरङ जिल्ला अदालतमा वादीतर्फका वकिलहरूले बहस गरिसकेपछि प्रमाणका रूपमा देखाउन लागिएका श्रव्यदृश्य सामाग्रीलाई प्रतिवादी वकिलहरूले अवरोध गरेका हुन्।

चावहिल, जोरपाटी, साँखु सडकखण्डको दुरावस्था (भिडियो)

तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौंका सडक बढाउन तत्परता देखाएपनि हालसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन्।

दाउतको भिडियोमा अभिषेक

नायक अनमोल केसीको ‘डुप्लिकेट’ भनेर केही समय अघि सामाजिक सञ्जाल र युट्युबमा भाइरल भएका अभिषेक श्रेष्ठ अभिनित गीति भिडियो ‘लाग्छ तिमी यही छ्यौ’ सार्वजनिक भएको छ।

मजदुर दिवसका दुई फरक दृष्य (भिडियो)

न्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरका विभिन्न कार्यक्रम भए। आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखेर १२९ वर्ष अगाडि मे १ का दिन मजदुरहरुले संघर्ष शुरु गरेका थिए। यही दिनको सम्झनामा आजको दिनलाई विश्वभर मददुर दिवसकोरुपमा मनाउने गरिन्छ।

विश्व शान्तिको कामना गर्दै जापानी सडकमा नेपाली (फोटो/भिडियो)

आइतबार टोकियोको सिन्ज्युकु क्षेत्र नेपालमय बन्यो। चन्द्र सूर्य अंकित नेपाली झण्डा र भगवान वुद्धको जन्मस्थानसंग सम्बन्धित बिभिन्न ब्यानर, पम्प्लेट र पोस्टकार्ड बोकेर सिन्ज्युकु सेन्टर पार्क भेला भएका सयौं नेपाली तथा जापानी नागरिकले सो क्षेत्रलाई नेपालमय बनाए।

विदेशिने युवा रोक्न एउटा गाउँलाई १ करोड बजेट छुट्टाउन दाहालको आग्रह (भिडियो)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली युवा विदेशिने परिस्थिती अन्त्यका लागि सरकारसँग बजेट माग गरेका छन्।

सिन्डिकेटबारे के भन्छन् सर्वसाधारण ? (भिडियो)

सरकार यतिबेला यातायातमा रहेको सिन्डिकेट अन्यको तयारीमा छ। सरकारले सिन्डिकेटविरुद्ध कडा कदम समेत चालेको छ। सरकारको कदमविरुद्ध यातायात व्यवसायीहरुले विभिन्न आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन्।

घाँसे मैदानबाट यसरी हटाइयो मालिन्दो एयरको जहाज (भिडियो)

त्रिभुवन विमानस्थलको घाँसे मैदानमा दुर्घटना भएको मालिन्दो एयरको जहाजलाई १२ घण्टापछि हटाइयो। जहाजलाई पूर्वतर्फको पार्किङमा राखिएको छ। बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महलेसियाको लागि उडान भर्न लागेको जहाज घाँसे मैदानमा दुर्घटनाग्रस्त भएको थियो।

भक्तपुरमा ‘मौतका कुवा’ (भिडियो)

भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलामा ८ करोडको व्यापार भएको छ।

मिस नेपाल इन्टरनेशनल २०१८को पहिलो भिडियो सार्वजनिक

मिस नेपाल इन्टरनेशनल २०१८ रोनाली अमात्य अभिनित म्युजिक भिडियो ‘सुन’ सार्वजनिक भएको छ।  र्‍यापर निर्णय श्रेष्ठको एल्बम ‘एक नेपाल’ समावेश गीतहरु मध्येको सुन बोलको गीतको भिडियोमा मिस नेपाल इन्टरनेशनल २०१८ अमात्यलाई फिचरिङ गरिएको हो।

फर्निचर उद्योगमा आगलागी (भिडियो)

ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित उग्रचण्डी फर्निचर उद्योगमा आगलागी भएको छ। सजन ताम्राकारको उक्त उद्योगमा करेन्ट सटभई आगलागी भएको प्रहरीले जनाएको छ। फर्निचरका बिभिन्न सरसामान जलेर करीव १७ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्