११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पारिजातलाई सम्झँदा (भिडियो)

नेपाली साहित्यमा पारिजातको नाम उच्चस्थानमा छ। विस १९९४ बैशाखमा दार्जिलिङमा जन्मिएकी पारिजातको 'सिरिसको फूल' चर्चित उपन्यास हो। बुधबार उनको २४ औं स्मृति दिवश मनाइएको छ।

किन लम्बिदै छ एमाले माओवादी एकता ? (भिडियो)

नेकपा एमाले र माओवादी केन्द्रबीच बैशाख ९ गते हुने भनिएको एकता टरेको छ। कार्यदलले नेकपा स्थापनाको दिवसको दिन पार्टी एकता गर्न उपयुक्त हुने भन्दै एकता संयोजन समितिलाई सुझाव दिएका थिए।

यस्तो देखियो बिस्केट जात्राकाे राैनक (फाेटो र भिडियो)

नयाँ वर्षको आगमनसंँगै भक्तपुरमा आठ रात र नौ दिनसम्म मनाइने बिस्केट जात्रामा मंगलबार पहिलो दिन तौमढीबाट भैरवको रथ तानेर शुरु भएको छ। तौमढी अर्थात पाँचतले मन्दिर अगाडिबाट साँझबाट भैरवको रथ तानेर जात्रा शुरु भएको हो।

राजधानीमा आठौं ट्याटू सम्मेलन (फोटो र भिडियो)

ललितपुरको झम्सिखेलमा शनिबारदेखि ३ दिने ट्याटू सम्मेलन शुरु भएको छ। नेपाल, जापान, थाईल्याण्ड, भारत, बेलायत, अस्ट्रेलिया लगायत २० वटा देशबाट आएका ट्याटू कलाकार, पारखी र बिशेषज्ञ सम्मेलित उक्त सम्मेलन ३ दिनसम्म चल्नेछ।

महानगरको नियन्त्रणमा छाडा चौपाया (फोटो/ भिडियो)

काठमाडौँ महानगरपालिकाले उपत्यका भित्रका छाडा चौपायालाई नियन्त्रणमा लिएको छ । बीच सडकमा खुलेआम हिडिरहेका चौपायाले सवारी आवागमनमा समस्या श्रृजना गरेको गुनासो आएपछि महानगरले विहीबार नियन्त्रणमा लिएको हो।

यस्तो देखियो 'मगन्ते मुक्त' पशुपति क्षेत्र (भिडियो)

पशुपतिनाथ मन्दिर क्षेत्रमा वुधबार सहयोगापेक्षी (मगन्ते) देखिएनन्। पशुपति वरपर उल्लेख्य संख्यामा 'मागन्ते' देखिने भएता पनि 'मगन्ते' मुक्त क्षेत्र घोषणा गरेर उनीहरुलाई स्थानान्तरण गरेपछि पशुपति दर्शनार्थीले उनीहरुको सास्ती व्यहर्नु परेको छैन।

भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण गर्ने म्याद तीन महिना थप (भिडियो)

भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद तीन महिना थपिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको मंगलबार बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो।

जहाजमा दुर्व्यवहार गर्ने यात्रुलाई यसरी ल्याइएको थियो (भिडियो)

नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो। चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुपर्‍यो।

'ब्रिथ'को दशौँ भाग सार्वजनिक (भिडियो)

वातावरण प्रदुषणबारे नागरिकन्यूजद्वारा निर्मित भिडियो ‘ब्रिथ’को दशौँ भाग सार्वजनिक गरिएको छ।  वायुप्रदुषण र यसको प्रभाव सम्बन्धी तयार पारिएको करिव एक मिनेट लामो भिडियोको दशौँ भाग बुधबार सार्वजनिक गरिएको हो।

दृष्टिविहिनलाई सगरमाथा चढ्न नरोक्नुः सर्वोच्च अदालत (भिडियोसहित)

सर्वोच्च अदालतले दृष्टिविहिनलाई सगरमाथा चढ्नबाट बञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

बालुवाटारमा माधव नेपालले यसरी मनाए जन्मदिन (फोटो/भिडियो)

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको जन्मदिनमा प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ। केही दिन अघि बालुवाटारमा नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मदिन मनाएका थिए। नेपालको जन्मदिनमा प्रधानमन्त्री ओली र नेपाल दुवैले केक काटे।

‘ब्रिथ’को तेश्रो भाग सार्वजनिक (भिडियो)

वातावरण प्रदुषणबारे नागरिकन्युजद्वारा निर्मित भिडियो ‘ब्रिथ’को तेश्रो भाग सार्वजनिक गरिएको छ।

‘तिम्रो आँखा मेरो आँखा’मा डाक्टरसँग प्रियंकाको रोमान्स (भिडियो)

अर्थोपेडिक सर्जन डाक्टर विक्रान्त मेहता गीत गाउन निकै रुचाउँछन् । यिनै डाक्टर विक्रान्तले गाएको नयाँ गीत ‘तिम्रो आँखा मेरो आँखा’को भिडियो सार्वजनिक भएको छ ।

‘ब्रिथ’को दोश्रो भाग सार्वजनिक(भिडियो)

वातावरण प्रदुषणबारे नागरिकन्युजद्वारा निर्मित भिडियो ‘ब्रिथ’को दोश्रो भाग सार्वजनिक गरिएको छ।

‘ब्रिथ’को पहिलो भाग सार्वजनिक (भिडियो)

वातावरण प्रदुषणबारे नागरिकन्युजद्वारा निर्मित भिडियो ‘ब्रिथ’को पहिलो भाग सार्वजनिक गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्