१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सिटिइभिटि टिचर्स सोसाईटी अफ नेपाल गठन

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का शिक्षक तथा प्रशिक्षकहरूको संगठन सिटिइभिटि टिचर्स सोसाईटी अफ नेपाल गठन गरिएको छ । नेपालभरका सिटिइभिटीका शिक्षक र प्रशिक्षकलाई संगठित गर्दै आफ्नो पेशागत आत्मसम्मान, सुरक्षा, अधिकार र मर्यादा सुनिश्चित गराउने लगायतका उद्देश्य सहित डा.सीके सिंहको अध्यक्षतामा १५ सदस्यीय सिटिइभिटि टिचर्स सोसाईटी अफ नेपाल गठन गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्